युकेमा दमककीअमृतालाई दुई पुरस्कार

यूके ,३० असार । झापा, दमक ८ घर भई हाल यूकेमा बस्दैआएकी अमृता केरुङ्ग लिम्बु कला,संस्कृति सम्बन्धी दुई वटा विद्यामा पुरस्कृत भएकी छिन् । किरात याक्थुङ् चुम्लुङ् यूकेले लिम्बु जातिको चाड सिसेक्पा तङनाम २०१९का अवसरमा वितरण गर्देआएको याक्थुङ कला संस्कृतितर्फ बर्ष उत्कृष्ठ कलाकार र याक्थुङ भेषभूषातर्फ उत्कृष्ठ महिलाबाट पुरस्कृत भएकी हुन् । पुरस्कृत केरुङ्ग किरात याक्थुङ् चुम्लुङ् यूके रेडिङ शाखाकी हुन् । याक्थुङबाहरुको पहिचान तथा मौलिक...

...विस्तृतमा पढ्नुहोस्

आईफा अवार्ड नेपालमा गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाण्डौ, १८ असार । अन्ततस् भारतीय फिल्म अवार्ड आईफा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने पुष्टि गरे । ‘यो वर्ष नहुने नै भयो, अब एकरदुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुनः आयोजनाको सम्भावना रहन्छ’ उनले भने । सरकारले असार...

...विस्तृतमा पढ्नुहोस्

भारतको चर्चित फिल्म आइफा अवार्ड २०१९ काठमाडौंमा हुने

काठमाडौं । नेपाल सरकारले भारतको चर्चित इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९ काठमाडौंमा गर्न अनुमति दिएको छ । काठमाडौं महानगरपालिका सह–आयोजक हुनेगरी नेपाल पर्यटन बोर्डको संयोजनमा उक्त अवार्ड काठमाडौंमा गरिन लागिएको हो । उक्त अवार्डमा बलिउडका हस्तीहरूको सहभागीता हुनेछ । लगभग बलिउड हस्तीका स्टार जति यो अवार्ड कार्यक्रममा सहभागी हुनेछन् । यसले नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने देखिन्छ । मन्त्रिपरिषद्बाट निर्णय गरेरै अनुमति दिइएको विवरणबारे सरकारका...

...विस्तृतमा पढ्नुहोस्

झापाली चेली टिकाको म्युजिक भिडियो सार्वजनिक

दमक,१३ असार ।   झापाली चेली साहित्यकार टिका भट्टराई नेपालको रचना तथा निर्माणमा बनेको म्युजिक भिडियो ‘तस्विर तिम्रो’ सार्वजनिक भएको छ ।झापा ,सुरुङ्गा निवासी भट्टराई साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी छन् ।उनले २०५६ सालमा आमाको माया शोक काव्य प्रकाशन गरेर साहित्य क्षेत्रमा प्रवेश गरेकी हुन् । वरिष्ठ गायक शिशिर योगीको स्वर तथा संगीतमा बनेको आधुनिक गीतमा देव नेपालले निर्देशन गरेका छन् । म्युजिक...

...विस्तृतमा पढ्नुहोस्

गायक राजको ‘बुझिदेउ ’सार्वजनिक

झिलझिले,११ असार । झापा शिबसताक्षी ७ स्थित फाक्तेपका गायक राज लिम्बुले आफ्नो डेब्यु गीत ‘बुझिदेउ ’ म्यूजिक भिडीयो वजारमा ल्याएका छन् ।यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय प्रति समर्पित रहदै गायक लिम्बुले तेस्रो लिङ्गीको भावनालाई बुझिदिन आग्रह गरिएको गीतको भिडियो सार्वजनिक गरेका हुन् । म्यूजिक भिडीयोमा तेस्रो लिङ्गी जोडी निरज र आशिकको अभिनय रहेको छ । भिडियो रिलिज गरिएको २४ घन्टामा ४ लाख दर्शकले भिडियो हेरेका...

...विस्तृतमा पढ्नुहोस्

मिस टिन प्रदेश १ को प्रशिक्षण

बिर्तामोड, असार ९ । वीरता जेसीज र बिर्ता मिडिया एण्ड इन्टरनेन्टमेन्टको संयुक्त आयोजनामा किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको मिस टिन प्रदेश १ को बन्दशत्र प्रशिक्षण सोमबारबाट शुरु भएको छ । वीरता जेसीजका अध्यक्ष विशाल थापाको अध्यक्षता तथा विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका विकाश वस्नेतले आस्था बाचन गरेका थिए । कार्यक्रममा नेपाल जेसीजका ट्रेनिङ...

...विस्तृतमा पढ्नुहोस्

मिस ग्रेस टिन झापाको उपाधि बबितालाई

बिर्तामोड, असार ८ । मिस ग्रेस टिन झापाको उपाधि झापा अर्जुनधारा ६ की बबिता आचार्यले हात पारेकी छिन् ।  काठमाडौमा मुख्य कार्यालय रहेको ग्रेस इभेन्टको आयोजनामा झापाको बिर्तामोडमा भएको प्रतियोगितामा १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै आचार्यले मिस ग्रेस टिन झापाको ताज पहिरिएकी हुन् । मिस ग्रेस टिन झापाको उपाधिसँगै आचार्यले मिस ट्यालेन्टको उपाधि समेत प्राप्त गरिन् ।  त्यस्तै प्रतियोगिताको फस्ट रनरअप र मिस कन्फिडेन्टको उपाधी...

...विस्तृतमा पढ्नुहोस्

पूर्वमा भोलिदेखि ‘रेस ’फिल्म प्रर्दशनमा

दमक,५ असार । भोलि असार ६ शुक्रवार गतेदेखि पूर्वका सिनेमाहलहरुमा नेपाली चलचित्र ‘रेस’ प्रर्दशनमा आउने भएको छ । गत जेठ २४ गते राजधानीका हलहरुमा प्रर्दशनमा आएको सो चलचित्र राजधानी वाहिर भने भोलिदेखि प्रर्दशनमा आउन लागेको निर्माता विशाल थेवेले जानकारी दिए । उनका अनुसार भोलि दमकको पाथीभरा सिनेमा हलसहित राजधानी बाहिरका हलहरुमा एकैसाथ प्रर्दशनमा आउन लागेको छ । किशोर सुब्बाको निर्देशनमा निर्माण भएको सो चलचित्रले जिन्दगीको यर्थाथलाई...

...विस्तृतमा पढ्नुहोस्

बुधबारेकी निशुले ल्याईन नयाँ गीत

बुधबारे । झापा बुद्धशान्ति–३ निवासी गायिका निशु ढकालले बजारमा नयाँ गीत लिएर आएकी छिन् । ‘वर्ष दिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक गरेकी छिन् । परदेशमा रहेको श्रीमानलाई घर फर्किन आग्रह गर्दै श्रीमतीले व्यक्त गरेको भावनालाई भिडियोमा देखाईएको छ । ढकालको आफ्नै आवाज रहेको उक्त गीतमा नविन के तिमल्सिनाको शब्द, संगत र एरेञ्ज रहेको छ । भिडियोलाई तिमल्सिनाले नै निर्देशन गरेका हुन् । भिडियोमा...

...विस्तृतमा पढ्नुहोस्

बलिउडकी चर्चित गायिका नेहा कक्कर भोलि पहिलो पटक सांगीतिक प्रस्तुतिका लागी नेपाल आउदै

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्करले जेठ २५ गते पहिलो पटक काठमाडौंमा आफ्नो प्रस्तुति दिँदै छिन् । सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक उनी काठमाडौं आउँदै छिन् । जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा कक्कर लाइभ’मा नेहाले आफ्ना लोकप्रिय गीत संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट इन्टरटेन्मेन्टले नेहालाई ठमेलमा रहेको २५ सय दर्शक क्षमताको लर्ड अफ् ड्रिङ्स (एलओडी) मा प्रस्तुत गर्न लागेको छ । ‘नेहा कक्कड...

...विस्तृतमा पढ्नुहोस्