गायक वीरेन्द्र श्रेष्ठको ‘पिरती नाप्ने के ले हो’ सार्वजनिक


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, माघ २३, २०७६


  • बिर्तामोड । पछिल्लो समय लोक आधुनिक गायनमा चर्चामा रहेका गायक वीरेन्द्र श्रेष्ठको नयाँ गीत ‘पिरती नाप्ने के ले हो’ आज सार्वजनिक भएको छ । पेशाले इन्जिनियर गायक श्रेष्ठलाई टिका प्रसाईंले साथ दिएकी छन् । गीतमा चर्चित मोडल रिस्ता बस्नेत र सञ्जीव थेबेको दमदार अभिनय देख्न सकिन्छ । गीतमा दिपकराज विश्वकर्माको संगीत तथा रविन स्वप्निल गिरीको शब्द रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतको सम्पादन श्यामश्वेत रसाइलीले गरेका हुन् ।

     

    बिहीबार एक कार्यक्रमका बीच काठमाडौँ युट्युबमार्फत सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् ।

    भिडियोको निर्देशन निशान काश्यपले गरेका हुन् । गायक श्रेष्ठका यसअघि ‘घर हाम्रो लेकैमा’, ‘आँखा लाउँछन्’, ‘पिरिमको बाढी’, ‘आउन माया भटौँ न’ लगायत गीत चर्चित छन् । ‘घर हाम्रो लेकैमा’ र ‘आउन माया भटौँ न’ गीतले ओएस नेपाल म्युजिक अवार्डमा उत्कृष्ट लोकपप विधाको पुरस्कार पनि जितेका थिए ।

    https://youtu.be/eVMvdlNwNVM

    cbd pills for pain, high cbd gummies, how to find the best cbd oil, life force vitamins, koi cbd oil 1000mg, best cbd sources, cdg shirt, is cbd oil legal in new york, cbd oil side effects reddit, properties meaning, where do i get cannabis oil, treatibles cbd reviews, oil def, functional ability evaluation medical report, 15 mg cbd, does cbd oil need to build up in your system, rix mix 1500 review, bone urban dictionary, tentris cbd oil, cbd oil chocolate bars, drowsy synonym, ambary gardens cbd oil coupon, cbd oil dosage for infants, trump cbd oil, fda and marijuana, cbd oil looks milky, cbd center, rolled green cbd, cbd wholesale prices, cbd store louisville ky, cbd science, compound 29 eye drops 2018, dr p cbd oil, mg clubs usa, where to buy cbd oil in st louis, cbd and exercise, cbd topical oil for pain, perfectly posh cbd oil,

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology