२५ औ विश्व आदिवासी दिवस इजरायलमा मनाइदै । साथमा भाग्य चिट्ठा पहिलो पुरस्कार १ तोला सुन

इजरायल । नेपाल आदिवासि जनजाति महासंघ इजरायल (नेफिन इजरायल) ले २५ औ विश्व आदिवासी दिवस मनाउने भएको छ । २५ औ विश्व आदिवासि दिवस (अगस्ट ९) मा भएपनि इजरायलको काम र छुट्टीलाई मध्य नजर गर्दै १६ अगस्ट २०१९ शुक्रबारका दिन तेलअबिभमा मनाउन लागेको हो । ”विश्वका आदिवासी जनजातिहरु एक हौ, आफ्नो भाषा, भेषभुषा, लिपि, कला, धर्म र संस्कृतिको संरक्षण् र सम्बर्धन गरौ, संयुक्त रास्ट्र संघ महासभाले...

...विस्तृतमा पढ्नुहोस्

युकेमा दमककीअमृतालाई दुई पुरस्कार

यूके ,३० असार । झापा, दमक ८ घर भई हाल यूकेमा बस्दैआएकी अमृता केरुङ्ग लिम्बु कला,संस्कृति सम्बन्धी दुई वटा विद्यामा पुरस्कृत भएकी छिन् । किरात याक्थुङ् चुम्लुङ् यूकेले लिम्बु जातिको चाड सिसेक्पा तङनाम २०१९का अवसरमा वितरण गर्देआएको याक्थुङ कला संस्कृतितर्फ बर्ष उत्कृष्ठ कलाकार र याक्थुङ भेषभूषातर्फ उत्कृष्ठ महिलाबाट पुरस्कृत भएकी हुन् । पुरस्कृत केरुङ्ग किरात याक्थुङ् चुम्लुङ् यूके रेडिङ शाखाकी हुन् । याक्थुङबाहरुको पहिचान तथा मौलिक...

...विस्तृतमा पढ्नुहोस्

रुपन्देही सेवा समाज इजरायल बार्षिक उत्सब गर्दै

इजरायल । रुपन्देही सेवा समाज इजरायलले चौथो बार्षिक उत्सब तथा साधारण सभा गर्ने भएको छ । जिल्लाको समग्र बिकासको निम्ति सम्पुर्ण रुपन्देही बासी एक हौ भन्ने मूल नाराका साथ स्थापना गरिएको समाजले यहि जुलाई १२ तारिक इजरायल स्थित ड्रिम पार्क तेलअभिबमा गर्ने भएको हो । कार्यक्रमलाई सफल बनाउन इजरायलमा कार्यरत रुपन्देही बासी दाजु-भाइ तथा दिदी-बहिनिहरु सम्पुर्ण नेपालीहरु उपस्थित भै साथ, सहयोग र हौसलाको लागि अनुरोध गरिएको...

...विस्तृतमा पढ्नुहोस्

‘सलिसाम ’कतारको अध्यक्षमा रेखा राई निर्वाचित

झापा,२३ असार । प्रवासमा रहेको संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारको अध्यक्षमा रेखा राई चुनिएकी छिन् । गत ५ जुलाई २०१९का दिन कतारको औद्योगिक क्षेत्रस्थित अलडल्ला ड्राइभिङ स्कुलको सभाहलमा समपन्न मञ्चको तेश्रो महाधिवेशनले राईको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । सो कार्य समितिमा बरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेक, उपाध्यक्षहरुमा सागर तुम्बाङफे, तेजबहादुर थेवे, नेत्र केरुङ, लोक बहादुर कुरुम्बाङ रहेकाछन् । त्यसैगरि महासचिव...

...विस्तृतमा पढ्नुहोस्

इजरायलमा गीतकार अवार्ड २०१९ हुदै

इजरायल । किरात याक्थुङ चुम्लुङ इजरायलले “KYC गीतकार अवार्ड २०१९ आयोजना” गरेकाे छ । यहि जुलाइ १२ तारिख तेलअभिवकाे यार्काेन पार्कमा आयोजक “KYC गीतकार अवार्ड २०१९ ले गीतकारहरुको सम्मानार्थ, हौसला र उत्प्रेरणाको लागि “KYC गीतकार अवार्ड २०१९” आयोजना गरिएकाे किरात याक्थुङ चुम्लुङ इजरायलले बताएकाे छ। गीतको सृजना केवल गीतकारबाटै सुरु हुन्छ। तर जब गीत बन्छ गायक तथा संगीतकारको जस्तो उच्च सम्मान गितकारकाे हुदैन गितकार सधै...

...विस्तृतमा पढ्नुहोस्

२५ औ विश्व आदिवासी दिवस इजरायलमा मनाइदै

इजरायल । नेपाल आदिवासि जनजाति महासंघ इजरायल (नेफिन इजरायल) ले २५ औ विश्व आदिवासी दिवस मनाउने भएको छ । २५ औ विश्व आदिवासि दिवस (अगस्ट ९) मा भएपनि इजरायलको काम र छुट्टीलाई मध्य नजर गर्दै १६ अगस्ट २०१९ शुक्रबारका दिन तेल अभीवमा मनाउन लागेको हो । ”विश्वका आदिवासी जनजातिहरु एक हौ, आफ्नो भाषा, भेषभुषा, लिपि, कला, धर्म र संस्कृतिको संरक्षण् र सम्बर्धन गरौ, संयुक्त रास्ट्र संघ...

...विस्तृतमा पढ्नुहोस्

प्रचण्डले माफी माग्नुपर्ने नेपाल तामाङ घेदुङ इजरायलको माग

इजरायल । नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालसालै चितवन महानगरपालिकाको चौथो नगरसभाको उद्घघाटनको क्रममा दिएको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङ इजरायल द्वारा गम्भीर ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ कुनै पनि उदाहरण प्रस्तुत गर्ने क्रममा देशको एक महत्वपूर्ण जिम्मेवार व्यक्तिले विषय बस्तुको संबेदनशीलतालाई हेक्का नराखी हल्का,फुल्का रुपमा लिई गर्वका साथ दिएको अभिव्यक्तिले सिङ्गो देश तथा...

...विस्तृतमा पढ्नुहोस्

मध्य पूर्वको ओमनमा विश्वभरीका एनआरएनए अभियन्ताहरुको बृहत्त भेला हुँदै

ओमन | गैर आवासीय नेपाली संघ (एनआरएनएन ) आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ तारिखसम्म तोकिएको छ । सम्मेलनको घोषणा गरिएसँगै विभिन्न एनसिसीमा धमाधम अधिवेशन भइरहेको छ । त्यसै सिलसिलामा यही जुन २८ तारिखमा हुन लागिरहेको एनआरएनए ओमनको अधिवेशनको अवसर पारेर विश्वभरीका एनआरएनए अभियन्ता आउनुहुने भएको छ । मध्य पूर्वको सबैभन्दा महत्वपूर्ण एनिससी अर्थात आइसिसीमा सचिव पाएको ओमनको अधिवेशनमा विश्वभरीका केन्द्रीय नेताहरुको हुन लागेको...

...विस्तृतमा पढ्नुहोस्

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको अध्यक्षमा कादम्बरी दाना श्रेष्ठ

तेलअविव | नेपाली कला, संस्कृति र साहित्यलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा गत शुक्रबार इजरायलको तेल अविभमा सम्पन्न भएको छ । निबर्तमान अध्यक्ष पेमा लामाको सभापतित्वमा सम्पन्न भएको कार्यकममा प्रमुख अथिती एन आर एन इजरायलकी अध्यक्ष शान्त ज्ञवाली अधिकारी, विशेष अथिती नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष नरेश कुमार श्रेष्ठ लगायत इजरायलमा स्थापित बिभिन्न संघ...

...विस्तृतमा पढ्नुहोस्

नमस्ते नेपाल इजरायलको साधारण सभा सम्पन्न, अध्यक्षमा भिमा थापा

इजरायल । मनोंरन्जन, परोपकार, लगानि क्षेत्रको पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ स्थापना भएको सामाजिक संस्था नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिति इजरायलको पाचौ अधिबेसन तथा साधारण सभा गत शनीबार तेलअबिबमा सम्पन्न भएको छ । सानू खतिवडा सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी एन.आर.एन. इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली, विशेष अतिथी नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाका केन्द्रीय उपाध्यक्ष गणेश...

...विस्तृतमा पढ्नुहोस्