झापा दमककी प्रजिता दंगालको सुमधुर आवाजमा रहेको बैँस फुलेको गित बजारमा आएको छ ।
राजनराज सिवाकोटीको संगीत, राजु बाबु श्रेष्ठको शब्द रहेको गीतको भिडियो हरेन्द्र खत्रीले निर्देशन गरेका छन् भने सन्ध्या श्रेष्ठको दमदार प्रस्तुति रहेको देख्न सकिन्छ ।
लामो समयदेखी संचारकर्मीको रुप रहेकी दंगालले केहि बर्सयता गीत संगीतमा पनि आफुलाई उभ्याई सकेकी छिन् ।
हेर्नुहोस उक्त गितको यो भिडियो ।