इजरायलमा पहिलो ‘लेफ्टिनेन्ट सुवेदार निरञ्जन सिंह क्षेत्री मेमोरियल ट्रफी’को तयारी पुरा


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, माघ २३, २०८२


  • तेल अभिव, इजरायल | मणिपुर गोर्खा कम्युनिटी इजरायल (MGCI) को आयोजनामा हुन लागेको ‘प्रथम संस्करण लेफ्टिनेन्ट सुवेदार निरञ्जन सिंह क्षेत्री मेमोरियल ट्रफी २०२६’ फुटबल प्रतियोगिताको सुरु हुन अब मात्र केही दिन बाँकी रहेको छ।

    इजरायलमा रहेका नेपाली भाषी मणिपुरी गोर्खा समुदायलाई एकीकृत गर्ने र खेलकुदका माध्यमबाट भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।
    प्रतियोगिताको नाम: प्रथम संस्करण लेफ्टिनेन्ट सुवेदार निरञ्जन सिंह क्षेत्री मेमोरियल ट्रफी २०२६ रहेको छ भने आयोजक मणिपुर गोर्खा कम्युनिटी इजरायल (MGCI) रहेको छ |

    आयोजकले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। यस प्रतियोगिताले इजरायलमा रहेका नेपाली भाषी प्रवासीहरूमाझ उत्साह जगाएको छ। भने ९ वटा नेपाली र नेपाली भाषी फुटबल क्लबहरुले सहभागी जनाउने भएका छन |

    यो ट्रफी मणिपुरका वीर योद्धा लेफ्टिनेन्ट सुवेदार निरञ्जन सिंह क्षेत्रीको स्मृतिमा स्थापना गरिएको हो, जसले वीरता र साहसको प्रतीकका रूपमा गोर्खा पहिचानलाई गर्विलो बनाएका थिए।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology