बिकास बजेट हचुवाका भरमा खर्च नगरौ– नेता सिंह

नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि बिनियोजन हुने बजेटको विरोध गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ । सोमबार काठमाडौको घट्टेकुलोमा निर्माण हुन लागेको बीर गणेशमान सिंह जेष्ठ नागरिक भवनको शिलन्यास पछि नेता सिंहले सांसदलाई आउने बिकास बजेट हचुवाका भरमा खर्च नहुने भन्दै यसको विरोध गर्नुको कुनै अर्थ नै नभएको बताउनुभयो । उहाले बिकास बजेट कार्यक्रम र...

...विस्तृतमा पढ्नुहोस्

टोखामा प्रहरीको गोली लागेर एक जना घाइते

काठमाडौंको टोखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । चोरीको घटनामा संलग्न रहेका अभियुक्त काले भनिने विष्णु तामाङलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि अभियुक्तले प्रतिकार गरेपछि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली लागेर विष्णु तामाङ घाइते भएका छन् । उनी सातवटा चोरीका घटनामा संलग्न रहेको आरोप प्रहरीले लगाउँदै आएको थियो । उनी ६ वर्षदेखि फरार रहँदै आएका थिए । गोली...

...विस्तृतमा पढ्नुहोस्

जेठ १० बाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदै

तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जेठ १० गतेबाट २५ गतेसम्म प्रतियोगिता हुने जनाएको छ । टियु क्रिकेट मैदान र मुलपानी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने प्रतियोगिता यसअघि जेठ ८ गतेबाट सुरु हुने बताईएको थियो ।प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले...

...विस्तृतमा पढ्नुहोस्

देशभरको मौसम बिग्रियो, सतर्क रहन आग्रह

काठमाडौं | देशभरको मौसम सामान्यतया बदली भएको छ । माैसमा अचानक बदली भएकाे हाे । मेघ गर्जनसहित पानी पर्ने खालको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि अँध्यारो हुने गरि बदली भएको छ भने चट्याङ पनि परेको छ । दिउँसोः देशको अधिकांस भूभागहरूमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित...

...विस्तृतमा पढ्नुहोस्

नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा: चित्रबहादुर

काठमाडौं | राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले सदनमा प्रस्तुत उक्त विद्येयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा औंल्याए । उनले भने,‘नागरिकता विद्येयक सदनमा छलफलकै क्रममा...

...विस्तृतमा पढ्नुहोस्

बुद्धशान्तिमा नेवि संघको राँके जुलुस

बुद्धशान्ति ।  वर्तमान केपी ओलीको सरकारलाई अधिनाकतावादी सरकारको संज्ञा दिँदै २ तिहाइको दम्भमा राज्यको हित विपरित कार्य गरेको भन्दै यसको विरोधमा नेपाल विद्यार्थीसंघ बुद्धशान्तिले बुधबार बेलुका राँके जुलुस निकालेको छ । बुधबारे बजार बिच चोकबाट सुरु भएको राँके जुलुसमा नेपाली काँग्रेस महासमित सदस्य खड्ग प्रसाई, क्षेत्र नम्बर २ का सभापति खगेन्द्र मैनाली, नेपाली काँग्रेसका नेता गोविन्द पौडेल, रुद्र चापागाई, नेपाल विद्यार्थी संघ झापा जिल्ला सदस्य...

...विस्तृतमा पढ्नुहोस्

कांग्रेसका अवरोधका बीच, बहुमतका साथ चिकित्सा शिक्षा विधेयक पास

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्‍याए । रोष्टममा पुगेपछि मन्त्री पोखरलेले विजयी भावमा हात हल्लाए भने सत्तारुढ सांसदहरुले ढ्याप ढ्याप गरे । मन्त्री पोखरलले विधेयकमाथि छलफल ग।रियो भन्ने प्रस्ताव पेश गरे...

...विस्तृतमा पढ्नुहोस्

सरकारले कागजको मात्र पानी जहाज चल्छ भनेर ब्यंग्य गर्नेहरुलाई साँच्चिकैको पानी जहाज चलाए देखाउने

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकपछि सरकारले नेपालमै पानीजहाजको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सूचना तथा सञ्‍चार मन्त्रालयमा आयोजित पत्रकार सम्‍मेलनमा मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्‍चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल सरकारको राजपत्राकिंत दोस्रो श्रेणीको कर्मचारीको संयोजकत्वमा पानी जहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको जानकारी दिनुभयाे। बास्कोटाले जानकारी गराउने क्रममा नेपालमा कागजको मात्र पानी जहाज चल्छ भनेर ब्यंग्य गर्नेहरुलाई साँच्चिकैको पानी...

...विस्तृतमा पढ्नुहोस्

पत्रकार बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान

धुलाबारी । पत्रकार देबु बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजको जनकपुरमा सम्पन्न ४५ औँ राष्ट्रिय अधिवेशनमा बानियाँलाई नेपाल जेसीज वर्ष २०१८ मा उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको हो । उनलाई नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले उत्कृष्ट सदस्य अवार्ड प्रदान गरेका थिए । बाहुनडाँगी जेसीजका तालिम संयोजक बानियाँले आफ्नो शाखा सहित देशभरका विभिन्न शाखाहरुसँगको सहकार्यमा हरेक गतिविधिमा सहभागि भइ...

...विस्तृतमा पढ्नुहोस्

त्रिचन्द्र क्याम्पसमा आगलागी ! यस्तो छ क्षतिको अवस्था

काठमाडौं। घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । आगलागी भएको छेउमै जेनेरेटर समेत भएकोले कतै जेनेरटरमै विद्युत सर्ट भएको होकी भन्ने आशंका समेत प्रहरीको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको प्रहरीले जनाएको छ । ...

...विस्तृतमा पढ्नुहोस्