कामाटोलीका सुमनले ल्याए म्यूजिक भिडीयो( भिडीयो सहित )


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २५, २०७७


  • झापा,२५ कार्तिक । झापा गाउँपालिका ३ कामाटोली निवासी संगीतकर्मी सुमन आङदेम्बे लिम्बुले हालै म्यूजिक भिडीयो वजारमा ल्याएका छन् । उनले रिकेश गुरुङ्गको ‘फेरि भेट नहोला’ बोलको गीतलाई कभरमार्फत म्यूजिक भिडीयो ल्याएका हुन् । २५ बर्षिय गायक लिम्बुले आफनै नामको यूटयूवमार्फत म्यूजिक भिडीयो सार्वजनिक गरेका हुन् ।


    म्यूजिक भिडीयोमा वेन्जो वराइलीको इडिटङ ,रोहन केसीको संगीत छ भने गायक आफैले मोडलिङ गरेका छन् । यसअघि उनले स्कुले जीवनमा यसरीनै गीत गाउदै आएका थिए । गीत,संगीतमा भर्खरै प्रवेश गरेका उनले भने, –‘अव गीत,संगीतलाई यसरीनै निरन्तरता दिने सोचमा छु ।’ सुमधुर स्वरका नवोदित गायक लिम्बुले पहिलो म्यूजिक भिडीयोमा केहि त्रुटि भएकाले त्यसलाई सुधार गरेर छिट्टै दोश्रो म्यूजिक भिडीयो ल्याउने तयारीमा समेत रहेको सुनाए ।

     

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology