प्रधानमन्त्रीलाई विषादीयुक्त तरकारी उपहार !

झापा,२४ असार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ । नेविसंघले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार देशैभरिवाट प्रधानमन्त्री ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार स्वरुप पठाएको हो । तरकारी उपहारसहित ज्ञापन पत्र बुझाउदै झापा नेविसंघको टोली । भारतबाट निर्यात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध घोषणा गरिएको चरणवद्ध आन्दोलनअन्तर्गत प्रधानमन्त्री ओलीलाई विषाक्त तरकारी...

...विस्तृतमा पढ्नुहोस्

झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बिर्तामोड । ११ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता े शनिबारदेखि सुरु भएको छ । जिल्ला खेलकूद विकास समितिद्धारा आयोजित ३ दिवशीय सो प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले गरेका छन् । भद्रपुरस्थित कृष्ण द्वैपायन गुरूकुल वेद विद्याश्रमका वटुकबाट स्वस्ती वाचन र प्रमुख अतिथि पोर्तेलबाट पानसमा दिप प्रज्वलन गरी प्रतियोगिताको विधिवत् उद्घाटन गरिएको थियो । भद्रपुरस्थित मेची रंगशालामा सुरु प्रतियोगिताको उद्घाटन गर्दै...

...विस्तृतमा पढ्नुहोस्

झारो टार्ने अनुगमनको कडा प्रतिवाद गरिने

गौरादह,२१ असार । गौरादह नगरपालिका नगर शिक्षा कार्यालयले निजी विद्यालयहरुको अनुगमन औपचारिकता पूरा गर्न मात्र भएको भन्दै निजी विद्यालय शिक्षक युनियन (इस्टु) विरोध जनाएको छ । विद्यालय अनुगमनको लागी तयार गरिएको फारममा नै गम्भिर त्रुटी देखिएको भन्दै सच्याउन माग गरिएको हो । नगर शिक्षा कार्यालयले विद्यालय अनुगमन गरेको फारममा विद्यालय भवनको मापदण्ड पुरा भए नभएको, शुल्क प्रस्ताव अनुमोदन गरिए नगरिएको, छात्रवृति नियम अनुसार गरिए नगरिएको,...

...विस्तृतमा पढ्नुहोस्

मनकामनामा कानून संकाय पढाई हुने

बिर्तामोड । बिर्तामोड १ स्थित मनकामना माद्यमिक विद्यालयले यस वर्षदेखि कक्षा ११ र १२ मा कानून विषयको पठनपाठन सुरु गरेको छ । ‘मनकामना स्कूल अफ ल’ को नामबाट ७०० पूर्णाङ्कको पठनपाठन हुने भएको हो । ‘एजुकेशन फर कल्चर एण्ड डिग्निटी’ लाई मूल मन्त्र बनाएर बिर्तामोडमा २० वर्षदेखि छुट्टै विशेषताका साथ शैक्षिक सेवा प्रवाह गरिरहेको मनकामनाले कक्षा ११ र १२ मा कानून संकायका विषय अध्यापनको अनुमति...

...विस्तृतमा पढ्नुहोस्

बुद्धशान्तिमा डेंगु ज्वरो विरुद्ध सामाजिक सचेतना अभियान शुरु

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले डेंगु ज्वरो विरुद्ध सामाजिक सचेतना अभियान संचालन गरेको छ । गाउँपालिका स्थित स्वास्थ्य शाखाको आयोजनामा बुद्धशान्ति गाउँपालिकाका हरेक क्षेत्रमा माइक द्वारा प्रचार प्रसार गरेर तथा डेंगु ज्वरोको बारेमा जानकारी दिने पर्चा बाँडेर सचेतना अभियान थालिएको बुद्धशान्ति गाउँपालिका स्थित स्वास्थ्य शाखाका अहेव अधिकृत दिपक सापकोटाले जानकारी दिए । पछिल्लो समय झापाको विभिन्न स्थानहरुमा देखा परेको यस ज्वरो विरुद्ध कुनै खोप नरहेकोेले सचेत...

...विस्तृतमा पढ्नुहोस्

गौरादहमा इष्टुको नगर समिति गठन

गौरादह,१४ असार । निजी शिक्षण संस्थामा आवद्ध रहेका शिक्षकहरुको संस्थागत संगठन निजी विद्यालय शिक्षक युनियन (इस्टु) को गौरादह नगर समिति गठन गरिएको छ । माउण्ट एभरेष्ट मावि गौरादहको सभाहलमा आज सम्पन्न शिक्षकहरुको भेलाले सञ्जीव बहादुर कार्कीको अध्यक्षतामा १४ सदस्यीय नगर समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षहरुमा प्रमोद न्यौपाने, गोपाल पंगेनी, महिला उपाध्यक्षमा कल्पना घिमिरे र कोषाध्यक्षमा कमल न्यौपाने रहेका छन् । यस्तै,समितिका सदस्यहरुमा...

...विस्तृतमा पढ्नुहोस्

रोजिएटका एसईइ विद्यार्थीहरुको विदाइ

दमक,११ असार । दमक ८ स्थित रोजिएट व्राइट अंग्रेजी बोर्डिङ स्कुलले बुधबार एसईइ परिक्षाका विद्यार्थीसहित उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । स्कुलमा एक कार्यक्रम गरि एसइई परिक्षामा सहभागि १३ जना विद्यार्थीको शैक्षिक सफलताको कामना गर्दे विदाई गर्नुका साथै गतवर्षको बार्षिक परिक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको प्रिन्सीपल रुद्रप्रसाद दाहालले वताए । कार्यक्रममा स्कुलकी अध्यक्ष रेगिना भट्टराई प्रसाईले विद्यार्थीको विदाई तथा पुरस्कार वितरण गरिन्...

...विस्तृतमा पढ्नुहोस्

मिगौला पीडित शेर्मालाई कांग्रेसको सहयोग

झिलझिले,१० असार । नेपाली कांग्रेसले मिगौला प्रत्यारोपणका क्रममा रहेका झापा, शिवसतासी २ निवासी बुद्धिबल शेर्मालाई आर्थिक सहयोग गरेको छ । काङ्रेसका कृयासिल सदस्य समेत रहेका शेर्माको थप उपचारमा सघाँउन कांग्रेस शिबसताशी १, २ र ३ वडाबाट संकलित ९४ हजार बढी सहयोग उपलव्ध गराएको हो । संकलित सहयोग आज पीडित परिवारलाई हस्तान्तरण गरिएको सहयोग संकलन अभियानका संयोजक रमेश राईले जानकारी दिए । उनका अनुसार वडा नम्बर १...

...विस्तृतमा पढ्नुहोस्

आफुपनि बचौ अरुलाई पनि बचाउ: हार्ट अट्याक भए तत्काल के गर्ने ?

पछिल्लो समयमा हार्ट अट्याकका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको । मानिसको जीवनशैली र खानपानका कारण पनि मानिसमा मुटु सम्बन्धी रोगको खतरा बढ्दै गएको चिकित्सकहरु बताउछन् । अस्वस्थ खानपान, तनाव, व्यायामको कमी आदिले मानिसमा हार्ट अट्याकको समस्या बढ्दै गएको छ । मुटुको मांशपेसीलाई रगत प्रवाह गर्ने तीनवटा नली हुन्छ । तीमध्ये कुनै नली बन्द भएको अवस्थामा मानिसमा हार्ट अट्याक हुन्छ । कुनै एक नली बन्द...

...विस्तृतमा पढ्नुहोस्

न्यौपानेको अध्यक्षतामा शृजनशिल एकता बालक्लब गठन

विर्तामोड । झापाको बिर्तामोड ५ मा मनिस न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय शृजनशिल एकता बालक्लब गठन गरिएको छ। गठित क्लबको ,उपाध्यक्षमा बिबेक थापा, प्रजेस प्रसाईं ,सचिब श्रेया ढुंगाना ,सह( सचीव यमन भुर्तेल कोसाध्यक्ष निश्चल चुडाल , चयन भएका छन् । यस्तै सदस्यहरुमा अभियान कडरिया,प्रेणा घिमिरे,सरोजा वन,अंशु अधिकारी ,युवराज प्याकुरेल लगायत रहेका छन् । यस्तै वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको सम्योजकत्वमा बाल क्लबको सल्लाहकार समिती गठन गरिएको हो। कार्यपालिका सदस्य...

...विस्तृतमा पढ्नुहोस्