गौंरादहमा दमक रोटरीको आखाँ शिविर


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, फाल्गुन १, २०७७


  • गौंरादह,१ फागुन । रोटरी क्लव अफ दमकले गौरादह १ स्थित जनता माध्यमिक विद्यालयमा आज शनिवार एकदिने निशुल्क आखाँ शिविर सञ्चालन गरेको छ ।
    वडा कार्यालयको समन्वय तथा दमकको विर्ताज्योति आईकेयरको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको रोटरी क्लव अफ दमकका अध्यक्ष सन्दिप चापागाई ( दिपु ) ले जानकारी दिए ।


    शिविरमा जनता माविका ३५२ जनाको आँखा परीक्षण गरिएको थियोे । यस्तै ८० जनालाई निशुल्क चस्मा वितरण गरिएको थियो भने ३०२ जनालाई निशुल्क औंषधी वितरण गरिएका थियो । शिविरमा ४३ जनाको केही निशुल्क र केही छुटमा अप्रेसन गर्नुपर्ने भएको आयोजक गौरादह वडा कार्यालय अध्यक्ष नगेन्द्र भण्डारीले बताए । रोटरीले दमक आसपासका क्षेत्रमा आखाँ शिविर सञ्चालन गरिआएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology