पत्रकार बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान

धुलाबारी । पत्रकार देबु बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजको जनकपुरमा सम्पन्न ४५ औँ राष्ट्रिय अधिवेशनमा बानियाँलाई नेपाल जेसीज वर्ष २०१८ मा उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको हो । उनलाई नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले उत्कृष्ट सदस्य अवार्ड प्रदान गरेका थिए । बाहुनडाँगी जेसीजका तालिम संयोजक बानियाँले आफ्नो शाखा सहित देशभरका विभिन्न शाखाहरुसँगको सहकार्यमा हरेक गतिविधिमा सहभागि भइ...

...विस्तृतमा पढ्नुहोस्

त्रिचन्द्र क्याम्पसमा आगलागी ! यस्तो छ क्षतिको अवस्था

काठमाडौं। घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । आगलागी भएको छेउमै जेनेरेटर समेत भएकोले कतै जेनेरटरमै विद्युत सर्ट भएको होकी भन्ने आशंका समेत प्रहरीको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको प्रहरीले जनाएको छ । ...

...विस्तृतमा पढ्नुहोस्

दुई अध्यक्ष मिलेर संसारकै नमूना तरिकाले काम गरेकाछौ: प्रधानमन्त्री ओली

काठमाडौँ, १ पुस | प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएशनबीच एकीकरण गरी आज नेपाल कानून व्यवसायी सङ्गठन घोषणा गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको...

...विस्तृतमा पढ्नुहोस्

१७ हजार त बन्द गरी सकियो अब ३ लाख पोर्नसाइट बन्द गर्छौ: सञ्चार मन्त्रि बास्कोटा

काभ्रे । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले थप तीन लाख पोर्न साइट बन्द गर्ने बताएका छन् । जिल्लाको बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा पीएसटीएन एक्टेन्सन टेलिफोन एक्सचेञ्जको उदटन गर्दै उनले १७ हजार पोर्न साइट बन्द गरेको र थप ३ लाख पोर्नसाइट प्रतिबन्धको तयारी गरिएको जानकारी दिए । उनले भने, ‘नेपाली समाजमा विकृति, भित्र्याउने साधन बनेका छन्, नेट इन्टरनेट यसलाई सदुपयोग भन्दा पनि दुरुपयोग डरलाग्दो बन्दै छ, त्यसकारण हामी...

...विस्तृतमा पढ्नुहोस्

गृहमन्त्रीकै अगाडी विष सेवन गर्ने पूर्व जनसेना भन्छन -‘माग पुरा नभए मन्त्रालयमै आत्मघाती बनेर पड्किनेछु’

काठमाडौं, १२ मंसिर । बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य तथा मंसिर ५ गते गृहमन्त्रालयमा विष सेवन गरेका कुलप्रसाद भट्टराई (कुसुम)ले आमरण अनशन सूरु गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कुसुमले आफ्ना मागहरुको बारेमा सरकार बेखबर बनेको बताउँदै गणतन्त्र सेनानीसहितको घाईते अपाङगता राजपत्रमा प्रकाशित गरि प्रदान गर्नुपर्ने, जनयुद्धका घाईतेहरुलाई समय सान्दर्भिक सेवासुविधा प्रदान गर्नुपर्ने, घाईतेहरुको पुनः अवलोकन प्रतिशत निर्धारण खारेज गर्नुपर्ने,...

...विस्तृतमा पढ्नुहोस्

१२६ घण्टा लगातार नाचेर बन्दनाले राखिन गिनिज बुकमा नेपालको नाम ! (भिडियो सहित )

काठमाडौ । संसारकै सबैभन्दा लामो समय नृत्य गरेर नेपाली चेली बन्दना नेपालले वर्ल्ड रेकर्ड राखेकी छिन् । लागातर १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँन तत्लिन बन्दनाले नयाँ रेर्कड राख्न सफल भएकीछिन् । मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित विग फूडल्याण्डमा आफनो यात्रा सुरु गरेकी बन्दनाले भारतको रेर्कड आज बुधबार १२ बजेर १६ मिनेटमा तोड्न सफल भएकी हुन् । सन् २०१६ मा केरला, भारतकी कलामण्डलम...

...विस्तृतमा पढ्नुहोस्

काठमाडौँमा फेरी लागु हुँदै सवारीमा जोर विजोर प्रणाली

काठमाडौं । सरकारले मंसिर १४ देखि १७ गतेसम्म हुने एसिया प्यासिफिक समिटका लागि काठमाडौंमा चल्ने सवारीलाई जोर विजोर प्रणाली लागू गरेको छ । उक्त कार्यक्रममा विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु आउने भन्दै गृह मन्त्रालयले आवागमन व्यवस्थित बनाउन जोर विजोर प्रणाली लागू गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंसिर १३ देखि १६ गतेसम्म चार दिन काठमाडौंमा चल्ने गाडीहरुमा जोर विजोर...

...विस्तृतमा पढ्नुहोस्

राष्ट्रपतिलाई गाडी किनिदिन सडकमा भीख माग्दै युवा !

काठमाडौँ, ८ मंसिर । पछिल्ला केही दिन देखी राष्ट्रपिलाई १८ करोडको गाडी किन्ने समाचार बाहिएपछि यसले चौतर्फी आलोचना पाईरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको सवारी साधन खरिद गर्ने प्रक्रियाप्रति सांकेतिक विरोध गर्दै केही युवाहरूले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै भीख माग्न थालेका छन् । उनीहरुले राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भीख माग्न थालिएका छन् । जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन...

...विस्तृतमा पढ्नुहोस्

खुलेको १५ मिनेटबाटै रोकियो लाइसेन्सको आवेदन !

काठमाडौँ।लामो समयपछि शुक्रवारबाट खुलेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला भएकाे १५ मिनेट बाटै रोकियो। लाइसेन्सको अनलाइन आवेदन विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको हो । दशैंअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । शुक्रबार वेवसाइट नै ह्याङ भई काम हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने -, ‘विहान...

...विस्तृतमा पढ्नुहोस्

बहिर्गमित जनमुक्ति सेनाले रुँदै भने-‘बोको हरामजस्तो नेताका घर–घर गएर आत्मघाती भएर विष्फोटन हुन्छौं’

काठमाडौ, ७ मंसिर । बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिले अबको दुई महिनाभित्र आफूहरुका माग सम्बोधन नगरे नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अंगालो हाली आत्मघाती बनेर पड्किने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरेर जनयुद्ध र गणतन्त्रको लागि आफ्नो जीवनको बलिदान दिएका व्यक्तिहरुको बारेमा सरकार र नेकपाका अध्यक्ष प्रचण्ड बेखबर बनेको भन्दै यस्तो चेतावनी दिएका...

...विस्तृतमा पढ्नुहोस्