अग्नि पीडित शेर्मालाई ईजरायलबाट पनि आर्थिक सहयोग


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, असार ९, २०७६


  • दमक ९ असार–झापाको दमक १० सेतुमारीस्थित अग्नि पीडित हसन शेर्मालाई इजरायलमा कार्यरत नेपाली हरुबाट पनि आर्थिक सहयोग प्राप्त भएको छ ।

    इजरायलका कार्यरत शान्ति श्रेष्ठको नेतृत्वमा २५ जना नेपालीहरुबाट संकलित २ हजार ३ सय ११ सेकेल बराबरको नेपाली रुपैया ७२ हजार ५ सय ६० रुपैया आर्थिक सहयोग पीडित शेर्मालाई स्थानीय राम श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो ।

    यसरी सहयोग गर्नेहरुमा शान्ति प्रधान बाट २०५ सेकेल , तारा आलेमगर २०१, कशिस गुरुङ्ग १५०, हिरा सुबेदी १५०, उमा योङ्गहाङ्ग १५० शिला गुरुङ्ग १०० संगिता राई १०० सेकेल यसैगरि इन्दु न्यौपाने १०० नबिन कार्की १०० बिष्णुमाय खेवाङ्ग ५५ बिमला श्रेष्ठ १०० रेणु श्रेष्ठ १०० प्रनिशा लिङ्गदेन १०० बिष्णु लिम्बु १०० अपु गुरुङ्ग १०० र मञ्जु थापाबाट ५० सेकेल रहेको छ ।

    त्यसैगरि मेनुका लिङ्गदेनबाट ५० ,निर्मला लिङ्गदेन ५० बिनोद कट्टेल ५० सोनाम लामा ५० पुजाबाट ५०, इन्दिरा बास्तोला ५० दिलु राई ५० सलिना जिमी ५० र माया गुरुङ्गबाट ५० सेकेल गरि जम्मा २ हजार ३ सय ११ सेकेल संकलन भएको शान्ती श्रेष्ठले बताउनु भयो ।

    २०७५ साल चैत्र २ गते राती करिब १२ बजेको समयमा दमक १० निबासी श्री हसन शेर्माकको घरमा आगलागी हुदा निजको घरमा भएका अन्नपात, लत्ताकपडा ,गरगहना, किचन सामाग्री, पशु पंछी समेत जलेर नष्ट हदा करिब १० लाख बराबरको क्षती भएको थियो ।

    निज शेर्मा परिवारलाई नयाँ भौतिक संरचना निर्माण गरि पुर्नस्थापनाका लागि देश बिदेशमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त हुदै आएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology