टोखामा प्रहरीको गोली लागेर एक जना घाइते

हाम्रो दमक

काठमाडौंको टोखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

चोरीको घटनामा संलग्न रहेका अभियुक्त काले भनिने विष्णु तामाङलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि अभियुक्तले प्रतिकार गरेपछि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली लागेर विष्णु तामाङ घाइते भएका छन् । उनी सातवटा चोरीका घटनामा संलग्न रहेको आरोप प्रहरीले लगाउँदै आएको थियो । उनी ६ वर्षदेखि फरार रहँदै आएका थिए । गोली लागेर घाइते भएका उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

सोम, जेष्ठ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

डिएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

विर्तामोड ,२ असार । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् । भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोडमा...

करणीको आरोपमा ३ जना पक्राउ

तेह्रथुम, २९ जेठ । तेह्रथुमको छथर गाउँपालिका २ हमरजुङबाट १७ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ २५ गते बेलुका ८ बजेको समयमा शुक्रबारेबाट हमरजुङ जाने बाटोमा बालिकालाई...

ससुराद्धारा बुहारीलाई खुकुरी प्रहार

झापा, २६ जेठ । झापाको अर्जुनधारा नगरपालिका ९ मगर टोलमा ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते भएकी छन् । शनिवार दिउँसो पौने ४ बजेको समयमा ४८ बर्षीय ससुरा खड्ग बहादुर दाहाल र...

बिरामीको मृत्युपछि विर्तामोडस्थित कनकाई अस्पताल तनावग्रस्त

विर्तामोड | झापाको विर्तामोडस्थित कनकाई हस्पिटलमा उपचारका लागि ल्याइएकी युवतीको मृत्युपछि अस्पतालमा तनाव भएको छ । बिमा कार्यक्रम लागू भएपछि इलामको सूर्योदय नगरपालिका – ९ फिक्कलबाट २१ वर्षीया देविका तामाङ्गलाई गत बुधवार एपिन्डीसको अप्रेशनका लागि...

झापामा एकै दिन तीन मृत फेला

झापा,२४ जेठ । झापामा आज एकैदिन तीन जना मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको शिवसताक्षी,भद्रपुर नगरपालिकासहित बाह्दशी गाँउपालिकामा एकैदिन तीन जना मृत अवस्थामा भेटिएका हुन् । शिवसताक्षी ७ बस्ने शिक्षक समेत रहेका...

सालकको खपटासहित एक पक्राउ

दमक,२४ जेठ । झापाको दमकबाट प्रतिवन्धित सालकको खपटासहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जिल्ला पाँचथर फाल्गुनन्द गाउँपालिका ५ का ३० बर्षीय सुरज चेम्जोङ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दमक...

करणीको आरोपमा एक किशोर पक्राउ

दमक,२० जेठ । झापाको भद्रपुरमा एक १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।भद्रपुर १० चैतु मन्दिर स्थित सुकुम्वासी टोल बस्ने १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका...

हत्याका अभियुक्त तामाङ दमकबाट पक्राउ

दमक ,१९ जेठ। पाँचथरको हिलिहाङ गाउँपालिकामा घाँटी रेटेर १५ बर्षीय बालिकाको निर्ममतापूर्वक हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । घटना पछि फरार रहेका पदम तामाङलाई प्रहरीले दमकबाट आज पक्राउ गरेको हो...

गेष्टहाउसमा खतिवडा मृत भेटिए

दमक,१८ जेठ । झापाको दमक चौंकस्थित होटल विन्दवासिनी एण्ड गेष्ट हाउसमा एक जना युवा मृत भेटिएका छन् ।मोरङको विराटनगर घर भएका अन्दाजी २५ बर्षिय देखिने दिपु खतिवडा डोरीको पासो लगाई गेष्टहाउसमा मृत अवस्थामा भेटिएका...

सरकारको बजेट कामचलाउ मात्र भएको कांग्रेसको टिप्पणी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा आर्थिक वर्ष २०७६÷७७ का लागि तर्जुमा गरिएको बजेट कामचलाउ प्रकृतिको भएको टिप्पणी गरको छ । बजेटका बारेमा धारणा सार्वजनिक गर्न शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दे काग्रेसले नविन कार्यक्रम,...