बैशाख ३ मा लखनपुरमा रेडक्रसको स्वास्थ्य शिविर हुने


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, चैत्र ३०, २०७७


  • दमक,३० चैत । नेपाल रेडक्रस सोसाइटी लखनुपुर उपशाखाको आयोजनामा यहि बैशाख ३ गते शुक्रवार लखनपुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
    रेडक्रसको आयोजना तथा स्थानीय सहकारी संस्थाहरुको सहआयोजनामा हुने सो शिविर कमल ६ लखनपुरस्थित स्वास्थ्य चौंकीमा सञ्चालन हुने रेडक्रस सचिव पारषमणि राईले जानकारी दिए ।

    शिविरमा दमकको आम्दा अस्पताल र ओम शान्ति डेन्टलले प्राविधिक सहयोग रहने छ ।शिविरमा स्त्री रोग,बाल रोग छाला ,दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा उपलव्ध हुने रेडक्रस सभापति चन्द्र शाहले वताए ।
    शिविर सम्पन्न गर्न स्थानीय लखनपुर साना किसान सहकारी संस्था, चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था, सुम्निमा कृषि सहकारी संस्था,स्वर्णकमल बचत तथा ऋण सहकारी संस्थाले समेत व्यवस्थापनमा सघाँउ पुरयाँउने जनाईएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology