नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्षमा ढकाल निर्वाचित


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, पुस २०, २०७७


  • बिर्तामोड, पुष २० । नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्षमा उद्योगी टिकाराज ढकाल चयन भएका छन् ।आज बितामोडमा भएको तेस्रो साधारणसभाले ढकाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । भद्रपुरका पुराना तथा अग्रज उद्योगी ढकाल झापा उद्योग संघका अध्यक्ष पनि हुन् ।

    त्यस्तै सदस्यहरुमा युवराज शाक्य , कुमार भट्टराई , भूपालराज कट्वाल , विरेन्द्रकुमार शाह , प्रितम खड्गी निर्वाचित भएका छन् । एसोसिएट उपाध्यक्षमा राजेन्द्र राउत, कोषाध्यक्षमा रमेशकुमार राठी तथा त्यस्तै एसोसिएट सदस्यमा सुवाष आचार्य र राजन श्रेष्ठ चयन भएका छन् । त्यस्तै जिल्ला नगर उपाध्यक्षमा भीमबहादुर पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । महासंघमा ३५ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट सदस्य छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology