विर्तामोडको सिटीसेन्टरमा पनि थकाली किचन खुल्यो


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, पुस १४, २०७७


  • दमक,१४ पुस । दमकमा रहेको थकाली किचनले आजदेखि विर्तामोडमा पनि शाखा सञ्चालनमा ल्याएको छ । विर्तामोड क्षेत्रका ग्राहकहरुलाई लक्षित गरि थकाली किचनले विर्तामोडको सिटीसेन्टरमा आफनो शाखा सञ्चालनमा ल्याईएको सञ्चालक दिवस राईले वताएका छन् । दमकको यस थकाली किचन थकाली परिकारका लागि उत्कृष्ठ भोजनालयका रुपमा स्थापित हुदै गएको छ ।


    सामाजिक क्षेत्रमा कृयाशील युवा व्यक्तित्व राईले तीन वर्षदेखि छुटटै विशेषतामा थकाली किचन एण्ड बार खोलेका हुन् । खानपिनमा स्वच्छतामा जोड दिदैआएको थकाली किचनले छोटो समयमा नै दमक बाहिर पहिलोपटक शाखा खोल्न सफल भएको सञ्चालक राईले वताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology