झापामा डोरीतान संघ गठन ,अध्यक्षमा कट्टेल


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, फाल्गुन २९, २०७७


  • झापा , २९ फागुन ।झापामा डोरितान संघ गठन भएको छ । आज बिर्तामोडमा झापा भरिका पालिकाका यूवाहरूको प्रतिनिधिमूलक एक भेलाले दमकका युवा व्यक्तित्व गोबिन्द राज कट्टेलको अध्यक्षतामा डोरितान संघ जिल्ला समिति गठन गरिएको हो ।

    १२ सदस्यीय गठित समितिको उपाध्यक्षमा भद्रपुरका मदन पोख्रेल सचिवमा गौरादहका गणेश कुमार अधिकारी र कोषाध्यक्षमा मेचीनगरकी दुर्गा सापकोटा लगायत रहेका छन् ।
    समितिको बैठकले संघमा हरेक सुरक्षा निकायवाट एक, एक जना गरि ३ जना पछि मनोनित गरिने अध्यक्ष कट्टेलले जनाएका छन् ।
    डोरितान संघ प्रदेश उपाध्यक्ष सविता भण्डारी भेटवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले समिति गठन गरेको हो । डोरितान खेललाई प्रभावकारी वनाउन जिल्ला स्तरिय समिति गठन गरि विभिन्न गतिविधिहरु गर्न लागिएको उनले वताईन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology