नयाँ बर्ष सांगीतिक साँझ २०८२ लाई भब्य बनाउन समिक्षा र पुष्पन इजरायल आउदै

इजरायललाई कर्मभूमि बनाउदै आएका स्थानीय कलाकारहरु पारस घिसींग तामाङ, हिमाल राना तथा सुमित रसाइलीको प्रस्तुति पनि जोड़दार रहने


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, चैत्र १५, २०८१


  • इजरायल – झपाली समाज इजरायलको आयोजनमा नेपाली नयाँ बर्ष सांगीतिक साँझ २०८२ इजरायलम हुने भएको छ |

    यही २५ अप्रिल २०२५ शुक्रबार इजरायल स्थित हगना १३५ हलमा आयोजना हुदै गरेको कार्यक्रममा पछिल्लो समय चर्चित रहेकी गायिका समिक्षा अधिकारी, नेपाली भाषी भारतीय चर्चित गायक पुष्पन प्रधानले भरपूर मनोरंजन दिलाउने छन | यस्तै इजरायललाई कर्मभूमि बनाउदै आएका स्थानीय कलाकारहरु पारस घिसींग तामाङ, हिमाल राना तथा सुमित रसाइलीको प्रस्तुति पनि जोड़दार रहने आयोजकले बताएको छ |

    आयोजक झपाली समाजका महासचिब राजेन्द्र उप्रेतीका अनुशार कार्यक्रमलाई भब्य बनाउन सम्पूर्ण तयारी सकिएको र इजरायलमा रहेका संगीत प्रेमीहरुलाई उपस्थितको लागि अनुरोध गरेका छन |

    १८० इजरायली सेकल टिकटको मूल्य राखिएको उक्त कार्यकम स्थल सम्म जानको लागी निशुल्क बसको ब्यवस्था गरिएको जनाइएको छ |

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology