राप्रपा कमल ५ को अध्यक्षमा पुनः श्रेष्ठ


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, माघ २१, २०७७


  • कमल ,२१ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी कमल गाउँपालिका वडा न.५ को अध्यक्षमा पुनः खड्गबहादुर श्रेष्ठ चुनिएका छन् । एकीकृत पछिको आज सम्पन्न प्रथम वडा अधिबेशनले श्रेष्ठको अध्यक्षतामा वडा समिति गठन गरेको हो ।


    १५ सदस्यीय गठित समितिको उपाध्यक्षद्धयमा मिनबहादुर भण्डारी र अम्बर वहादुर कार्की,सचिवमा भक्तिप्रसान नेपाल,सहसचिवमा जानुका विष्ट र कोषाध्यक्षमा तारादेवी वस्नेत चुनिएका छन् । यस्तै सदस्यहरुमा भानुभक्त नेपाल,सन्तोष कुइकेल,पुष्पलाल धिताल,गंगाबहादुर बस्नेत,पार्वता ढकाल,छत्रबहादुर बस्नेत,खड्गबहादुर पराजुली,बृखबहादुर दर्जी,धनमाया बस्नेत चुनिएका छन् ।

    यसैगरि,चन्द्रबहादुर कार्कीको संयोजकत्वमा नविन बस्नेत र विमला नेपाल सदस्य रहेको प्रचार उपसमिति समेत गठन गरिएको जनाईएको छ । पार्टीका प्रदेश समिति सदस्य विक्रम अधिकारीको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा पार्टीका जिल्ला सदस्य दिपक खरेल,भूपाल बस्नेत, पार्टी कमल पालिकाका सचिव युवराज खड्का लगायतले वोलेका थिए । वैशाखमा हुने महाधिबेशनलाई लक्षित गरि पार्टीले कमलका सात वटै वडाहरुमा एकीकृत पछिको धमाधम अधिबेशन गर्न शुरु गर्न थालेको जिल्ला सदस्य खरेलले वताएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology