‘मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजसँगै २१ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने एनआईसी एशिया बैंक मात्रै हो’


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २२, २०७६


  •  

    डेनराज सुब्वा ,उपक्षेत्रिय प्रमुख, दमक उपक्षेत्रिय कार्यलय, दमक झापा

    ………………………………………………………………………………………………………………………………………………………………………….

    -बैंकको कुन खातामा कति ब्याज पाइन्छ ?
    खाता भनेको एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्याक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरूको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो ।
    बैंक खाता विभिन्न प्रकारका हुन्छन् । चल्ती खाता, बचत खाता र मुद्दती खाता अहिले चलन चल्तीमा रहेका खाताहरू हुन् । ब्याज नपाइने तर जुन सुकै समयमा चाहेको जति रकम झिक्न र निकाल्न मिल्ने चल्ती खाता हो । त्यस्तै, रकम जति पटक जम्मा गर्दा पनि हुने तर निश्चित सीमाभित्र रहेर मात्रै रकम झिक्न पाइने खाता बचत खाता हो । यस्तो खातामा बजारमा ६.५ प्रतिशत सम्म ब्याज पाइन्छ ।
    एउटा निश्चित समयसम्म झिक्न नपाइने गरि समय तोकेर रकम जम्मा गर्ने खाता मुद्दती खाता हो । मुद्दती खाता ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष, ५ वर्ष वा सो भन्दा बढी समय अवधिको लागि खोल्न सकिन्छ । सबैभन्दा उच्च ब्याजदर पाइने खाता भनेको मुद्दती खातानै हो । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेपको व्याक्तिगत खातामा ९.७५ प्रतिशत सम्म ब्याज दिने गरेको छ । त्यो बाहेक ग्राहकहरुले २१ लाख रूपैयाँसम्मको चमत्कारिक बीमा सुविधा प्रदान गरिएको छ ।

    एनआईसी एशिया बैंकले पछिल्लो समय ल्याएको न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ९.७५ प्रतिशत ब्याज सँगै २१ लाख रूपैयाँ सम्मको बीमा सुविधा पनि दिदै आएको छ । अन्य बैंकहरूले सोही ब्याजदर दिएको भएपनि बीमा सुविधा दिने भनेको एनआईसी एशिया बैंक मात्रै हो ।
    न्यू सुपर चमत्कारिक मुद्दती खाता खोल्नुभएका ग्राहकहरूले जीवनमा आईपर्न सक्ने अकल्पनिय घटनाको लागि २१ लाख रूपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउदै आउनुभएको छ । यस बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्म र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत दिदै आएको छ । यसैगरी आफ्नो ग्राहकको बहिरंग उपचार गर्नु परेमा २० हजार रूपैयाँ सम्मको सुविधा लिने छ । यो २० हजार रूपैयाँले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि लगायतका काममा खर्च गर्न सक्नेछ । ग्राहक सिकिस्त विरामी भइ अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रूपैयाँ सम्म बीमाबाटै खर्च गर्न सकिनेछ । यो सबै खर्च औषधी उपचार बीमा अन्तर्गत बैंकले नै भुत्तानी गर्दै आइरहेको छ ।

    ——————————————————————————————————
    -अन्य निक्षेप खाता भन्दा मुद्दती खातालाई राम्रो भनिन्छ, किन ?
    मुद्दती खातामा रकम जम्मा गरिसकेपछि बचत कर्ताले सजिलै रकम झिक्न र निकाल्न मिल्दैन । बचत कर्ताको सोही जोखिमको लागि बैंकले उच्च ब्याजदर दिने गरेको छ । त्यसैले सर्वसाधारणहरूले यस्तो खातालाई मन पराउनुहुन्छ । अहिले बजारमा अन्य खाताहरूमा बढीमा ६.५ प्रतिशतसम्म ब्याज दिने गरेका छन् । तर एन आई सी एशिया बैंकको न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा ९.७५ प्रतिशत सम्मको ब्याजदर सँगै २१ लाख सम्मको बीमा सुविधा पनि छ ।
    त्यसैले अहिले सम्म सर्वसाधारणहरूमा मुद्दती खाताले बढी ब्याज दिन्छ भनेर राम्रो मान्दै आउनुभएको थियो । पछिल्लो समय बैंकहरूको बीचमा भएको तीब्र प्रतिस्प्रर्धाले गर्दा बैंकहरू उच्च ब्याजदर सँगै अन्य सुविधा पनि दिन थालेका छन् । एन आई सी एशिया बैंकले ल्याएको यो न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप योजनाले ब्याज मात्रै नभइ बीमा सुविधा पनि दिएर मुद्दती खाताको परिभाषानै परिवर्तन गरिदिएको छ ।

    -एनआईसी बैंकको न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा ब्याज बाहेक अन्य के के सुविधा पाइन्छ ?
    एनआईसी एशिया बैंकले पछिल्लो समय ल्याएको न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ९.७५ प्रतिशत ब्याज सँगै २१ लाख रूपैयाँ सम्मको बीमा सुविधा पनि दिदै आएको छ । अन्य बैंकहरूले सोही ब्याजदर दिएको भएपनि बीमा सुविधा दिने भनेको एनआईसी एशिया बैंक मात्रै हो ।
    न्यू सुपर चमत्कारिक मुद्दती खाता खोल्नुभएका ग्राहकहरूले जीवनमा आईपर्न सक्ने अकल्पनिय घटनाको लागि २१ लाख रूपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउदै आउनुभएको छ । यस बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्म र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत दिदै आएको छ । यसैगरी आफ्नो ग्राहकको बहिरंग उपचार गर्नु परेमा २० हजार रूपैयाँ सम्मको सुविधा लिने छ । यो २० हजार रूपैयाँले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि लगायतका काममा खर्च गर्न सक्नेछ । ग्राहक सिकिस्त विरामी भइ अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रूपैयाँ सम्म बीमाबाटै खर्च गर्न सकिनेछ । यो सबै खर्च औषधी उपचार बीमा अन्तर्गत बैंकले नै भुत्तानी गर्दै आइरहेको छ ।

    -२१ लाख रूपैयाँ बराबरको बीमा सुविधा ग्राहक आफैले लिन कति खर्च लाग्छ ?
    एन आई सी एशिया बैंकले दिने २१ लाख रूपैयाँसम्मको बीमा सर्वसाधारण आफैले गर्नु परेमा करिब १४ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सम्झौता गरे अनुरुप बीमा शुल्क भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनैपनि अतिरिक्त शुल्क खर्च नगरि १४ हजार रुपैयाँ बचत गर्न सक्नुहुनेछ । त्यसैले एनआईसी एशिया बैंकले खाता खोलेकै भरमा दिएको यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती सुविधा हो ।

    -मुद्दती खातामा राखेको पैसा आफूलाई आवस्यक परेको बेलामा सजिलै निकाल्न मिल्दैन । त्यस्तो अफ्ठेरो अवस्थामा के गर्ने ?
    हो, मुद्दती निक्षेपमा राखेको रकम समय परिपक्क नहुदा सम्म निकाल्न मिल्दैन । ग्राहकहरुले समय सकिएपछि मात्रै मुद्दती निक्षेपमा राखेको रकम निकाल्न सक्नुहुन्छ । तर, अकल्पनिय दर्घटनाका कारण मुद्दती निक्षेपमा राखेको रकम परिपक्क हुनु अघिनै आवश्यक पर्न सक्छ । त्यो अवस्थामा आफूसँग भएको रकम बैंकमा बन्द हुने र आफूले अरुसँग ऋण खोज्नु पर्ने अवस्था आउन सक्छ । यस्तै समस्या समाधानका लागि एन आई सी एशिया बैंकले मुद्दती निक्षेपमा बीमा सुविधा पनि ल्याएको हो ।
    एन आई सी एशिया बैंकको न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा पाइने तीन बीमा सुविधाबाट ग्राहकहरुले आकस्मिक आवश्यकता पूरा गर्न सक्नुहुन्छ । यसले उहाँहरूको वित्तीय सहयोगका साथै सुविधा पनि पनि पाउनुहुन्छ । बीमा योजना भित्र नपर्ने अन्य व्याक्तिगत कामको लागि रकम आवस्यक परेमा भने मुद्दती निक्षेपमा राखेको रकम धितोमा राखेर मुद्दती बचतको ९० प्रतिशत सम्म ऋण लिन सकिन्छ ।

    -बैंकले दिएको बीमा सुविधामा सर्वसाधारणले कसरी विश्वास गर्ने ?
    एन आई सी एशिया बैंकले अहिले सम्म विभिन्न निक्षेप खाताहरु मार्फत देशभरका १ सय २ जना ग्राहकको करिब ६० लाख रूपैयाँ बीमा रकम प्राप्त गरिसक्नु भएको छ । बैंकले ल्याएको चमत्कारिक खाताहरुमा तीन किसिमका बीमा योजना अन्तर्गत मेडिकल बीमा ३७ लाख १२ हजार ६३ रूपैयाँ, घातक रोगहरुको लागि १५ लाख रूपैयाँ र दुर्घटना बीमाबाट ७ लाख ८६ हजार ५ सय ५६ रूपैयाँ सुविधा लिइसक्नु भएको छ ।
    एन आई सी एशिया बैंकबाट केही हप्ता अगाडि मात्रै पनि अर्घखाँचीका बुद्धिराम भुसालले घातक रोगको बीमाबापत सबैभन्दा बढी १५ लाख रूपैयाँ पाउनुभएको छ । यो नै हाम्रो ग्राहकहरूको लागि विश्वास गर्ने राम्रो उदाहरण हो । उहाँले शिखर इन्स्योरेन्सबाट उक्त रकम पाइसक्नु भएको छ ।
    त्यस्तै दुर्घटना बीमाअन्तर्गत सुनवलका देउप्रसाद गुरुङ्गको मृत्युपछि उहाँको परिवारले ४ लाख ९१ हजार २ सय ५३ रूपैयाँ रकम पाउनुभएको छ । उहाँको परिवारलाई नेको इन्स्योरेन्सले बीमा बापतको रकम प्रदान गरेको हो । विरगन्जका ध्रुवसिंह ठकुरीले मेडिकल बीमा अन्तर्गत सबैभन्दा बढी १ लाख ५० हजार रूपैयाँ शिखर इन्स्योरेन्सबाट प्राप्त गरिसक्नु भएको छ । यी उदाहरणहरुनै विश्वासका आधार हुन् ।

    -मुद्दती खाता कसरी खोल्न सकिन्छ ?
    एन आई सी एशिया बैकको जुनसुकै शाखा कार्यलयबाट मुद्दती निक्षेप खाता खोल्न सकिनेछ । त्यसबाहेक एनआईसी एशिया बैंकले इन्टरनेट बैंकिङ्ग सेवा पनि उपलब्ध गराएको छ । बैंकको इन्टरनेट बैंकिङ सेवा मार्फत ग्राहकवर्गहरुले घरमै बसेर पनि मुद्दती निक्षेप खाता खोल्न सक्नुहुनेछ । ग्राहकको नागरिकता र एक प्रति पासवर्ट साइजको फोटोका आधारमा बैंकमा मुद्दती निक्षेप खाता खोल्न सक्नुहुनेछ ।

    what is the highest possible dosage of viagra, how many cpm is dangerous, natural supplement to increase sex drive, why is viagra stored in plastic wrap, how to get viagra if you are poor, penis enlargment naturaly, sex drive after tamoxifen, how to stop depression from ruining your sex drive, hiw to increase the size of the penis, what ryhmes with viagra, pills for penis growth for men, can i get paravex male enhancement, buy viagra reddit where 2017, natural testosterone builder, low libido while dieting, mature big cock, natural male enhancement supplements reddit, long work days no sex drive, which is best cialis levitra or viagra, zinc low libido, male sexual stamina enhancement, what happens if you take nitrus oxide pill with viagra, how much viagra in sri lanka, how to enlarge a dick, long erect dick, vigrx plus amazon review, low male libido causes, hims male enhancement pills, fun male sex toys, penis enlargement young living essential oil, free viagra sample pack in india, what increasesmale sex drive, penis growth coffee, 7931 patriot drive annandale va 22003 sex offenders, sildenafil 20 mg how many mg of viagra, what can causes low sex drive after having a baby, my libido is gone, new penis enlargement los angeles, men sex drive foods increase, how much was viagra, what is the differnce between viagra nd sildenafil 100mg, electronic sex toys for men, vigfx vs vigrx plus pros and cons, libido boost her pack, what vitamins help with male enhancement, walgreens viagra 100mg price, directions viagra 100mg,

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology