हल्दीबारी दुईमा सात दिने आधारभुत उद्घोषण तालीम शुरु

बिर्तामोड । सात दिने आधारभुत उद्घोषण तालीम झापाको हल्दीबारी गाउपालीका वडा नम्बर २ मा शनिबारबाट शुरु भएको छ । स्थानीय सरस्वती आधारभुत बिद्यालयमा आयोजीत तालीमको एक कार्यक्रमका बिच गाउँपालीका अध्यक्ष रबिन्द्र लिंगदेनले व्यानर बाचन गरेर उद्घाट्न गर्नुभयो । पाराखोपी , भेलागढी र बरपिपल डाँडागाउँ टोल बिकास संस्थाको संयुक्त आयोजनमा सञ्चालीत तालीमको सहजीकरण सञ्चारकर्मीद्धय जसोदा राजबंशि र पुष्पा लिम्बुले गरीरहनुभएको छ । “हल्दीबारीका महिला , बिकासमा...

...विस्तृतमा पढ्नुहोस्

गजल

-कुमार आङदेम्बे अबि पुर्णिमाको रात उज्यालो, जुनले जुन नस्विकारे पछि | पसिनाले भिजेको कमिज, गुनले गुन नस्विकारे पछि | मैले जानी जानी पित्तल भन्नै पर्छ समाजको लागि, पहेंलो सिक्का मुल्यवान, सुनले सुन नस्विकारे पछि | गितकारको गित संगितकारको संगित फिक्का हुने, हर्मोनियम र सारङ्गीको धुनले, धुन नस्विकारे पछि | राडी र धागोले बन्ने गुद्रीको फरक कसले छुट्याउने, हुलका हुल भेडाहरुको उनले, उन नस्विकारे पछि | देश बनाउनु छ भने लाखौं भावनाहरु एक बन्नै...

...विस्तृतमा पढ्नुहोस्

कविता: देश भित्र

आकाशले धर्ति ढाकिन्ने सिमानामा जंगे डाकिन्ने सगरमाथा जस्ता पिलरहरु, रातारात ढालिन्ने छाटिन्ने मदेश असुरक्षा ! बोराका बोरा, सिंहदरबार भित्र बाटिन्ने सम्झौता पत्र पतिङ्गर ! नदि वा खोला बगर, छिमेकीसंग हस्ताक्षर साटिन्ने सत्य बोल्नेको जिब्रो काटिन्ने गरिब आर्य, बाहुन, क्षेत्रि ब्राह्मण नभनिने ! धनि दलित, आदिवासी, जातले नचिनिने ! साशक वर्गले देश चलाए, धनिले गरिब पेलाए सडक आन्दोलन ! भगडोरले सकड मै सेलाए | जनता टोलाए, जगंल बोलाए, आफु अल्छि बाघ घोषणा गरेर फुर्तिलो सबैलाई मृग बनाए | भेडा वर्गको करोडौँ जनता, सिंह वर्गका दुई, चार जना, महान भ्रष्टाचारी नेता...

...विस्तृतमा पढ्नुहोस्

“म जन्मिएको दिन” – सुमन लेप्चा (वाङ्गचु)

म जन्मिएको दिन आकाश गर्जिएको थियो रे हुरि बतास चलेको थियो रे बादल रुएको थियो रे भन्छ्न म जन्मिएकै दिन त्यो पारी गाउँमा पहिरो पनि गएको थियो रे त्यसैले मलाई मेरो रिस्तेदारहरुले क्रोधित भएको बेलामा कसैले चैते बाँदर भन्छन कसैले हुरिबतास भन्छन त्यसमाथी ढाट्ने दिनमा जन्मिएर कतिले गिज्याएर सिरिया राष्ट्रको लागि भगवानले तलाई बनाएको थियो रे सृष्टिकर्ता झुक्किएर स्वर्ग जस्तै नेपाल भुमिमा पठाएको रे । मलाई घरी घरी लाग्छ भगवानले मलाई सिरियामा नै सृष्टि गरेको भए हुन्थ्यो । किन कि त्यहाँका हृदयविदारक घटनाहरुले मलाई बोलाएको जस्तो लाग्छ मलाई त्यहाँ...

...विस्तृतमा पढ्नुहोस्

‘मन्दिरमा बस्ने पत्थरको देउता, तिमीलाई के थाहा मान्छेको व्यथा’

मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं झापा बुद्धशान्ति ४ का उदयमान गायक सत्यप्रकाश लिम्बुले आप्mनो एल्वम ‘देउता’ को गीत ‘मन्दिरमा बस्ने’ को म्यूजिक भिडियोमा गाएको गीत हो यो । गीतमा शव्द मन छुने छन् । यो म्युजिक भिडियो हालै उनले युट्युवमा सार्वजनिक...

...विस्तृतमा पढ्नुहोस्

सुखानी शहिद स्मृति प्रतिष्ठानले बक्तृत्वकला र म्याराथुन दौड प्रतियोगिता गर्दै

बिर्तामोड । झापा विद्रोहका शहिदहरुको सम्झनामा आगामी फागुन २१ गते शहिद दिवश मनाउने तयारीमा रहेको सुखानी शहिद स्मृति प्रतिष्ठानले आईतबार सामुदायीक क्याम्पसस्तरीय बक्तृत्वकला र म्याराथुन दौड प्रतियोगीता आयोजना गर्दैछ । “समृद्धिको यात्रामा शहिदहरुको सपना ” बिषयक बक्तृत्वकला प्रतियोगीताका लागी झापाका २४ वटा तथा ईलामको १ वटा सामुदायीक बिद्यालयले सहभागीता जनाउने प्रतिष्ठानका अध्यक्ष टंक बरालले जानकारी दिनुभयो । प्रतियोगीताको बिजेतालाई १० हजार , द्धित्तियलाई ६...

...विस्तृतमा पढ्नुहोस्

कविता: शिवेकुज्यम घटना !

शिवेकुज्यम ए ब्लाक कफी, एण्ड अ टन्स अफ डार्क ब्लाक थट्स मैले अती धेरै ने भने हैन, हो … म केवल तिमीलाइ नै हेरी रहेछु अब तिम्रो पालो प्लिज ….. म सम्झने गर्छु सायद हामी कुनै प्रेम ग्रन्थका पात्रहरु हौ तर हामीलाइ थाहा नै छैन र थिएन पनी मेरो मज़ाक़ नबनाउन है तिमीले कहिल्यै सम्झे छौ स्टकहोममा ज़िन्दगी ? या कुनै अरु नै ब्रह्माण्डमा हाम्रै ज़िन्दगी स्लाय्स लाइफ़ सायद हुन सक्छ है, यो प्रेम...

...विस्तृतमा पढ्नुहोस्

प्रजातन्त्र दिवसमा कमलमा साहित्यिक कार्यक्रम

कमल,७ फागुन । ६९ औ प्रजातन्त्र दिवशका अवसरमा झापाको कमल गाउँपालिकाले साहित्यिक कार्यक्रम गरेको छ ।  कमल–३ स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रमा बृहत बाल्मिकी साहित्यिक कार्यक्रम गरिएको हो । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुल पति प्रा.डा.जगमान गुरुङ्को प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा कमल गाउँपालिकाकै पुराना बासिन्दा प्रतिष्ठानका प्रज्ञासभा सदस्य डा. देवी नेपाललाई गाउँपालिकाको तर्फबाट सम्मान समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न साहित्यकारहरुले...

...विस्तृतमा पढ्नुहोस्

एक्टिभ नाइनले पत्रकार सम्मेलनमै नौमति घन्काएपछि…

बिर्तामोड । एक समय भनिन्थ्यो बाहुनहरुले बाजा छुनै हुँदैन, बिहेमा बाजा बजाउने त तल्लो जातिले मात्र हो । तर, यो परम्परागत सोच परिवर्तन गदैं झापाका नौ जना व्राह्मण समुदायका नौ जना युवा कस्सिएका छन् । नेपाली पोशाक दौरासुरुवालमा ठाटिएका नौ जना युवा अगाडि नौमति बाजाका साथ आज बिर्तामोडमा पत्रकार सम्मेलनमा उभिए । एक्टिभ नाइन समुह बनाएर उनीहरु नेपाली मौलिक बाजाको संरक्षणमा जुटेका हुन् । हरेक नयाँ...

...विस्तृतमा पढ्नुहोस्

छोटो समयमानै उत्कृष्ट चित्रकारको सज्ञा पाइन् शर्माले

बिर्तामोड । आठ महिना अघि देखि मात्र व्यावसायिक रुपमा स्केच बनाउन थालेकी आशा शर्माले करिअरको छोटो समयमानै उत्कृष्ट चित्रकारको सज्ञा पाइसकेकी छिन् । उनी विहानदेखि बेलुकासम्मै स्केच व्यस्त हुन्छिन् । उनी हुन् काठमाडौ १६ स्थित पक्नाजोलमा जन्मिएकी आशा शर्मा । उनले आठ महिनामा १०० बढी उत्कृष्ट स्केचहरु बनाइसकेकी छिन् । स्कूल पढ्दा सामान्य तस्विरहरु मात्र बनाउने शर्माले पछिल्लो समय गुगल, युटुबमा हेरेरनै स्केच बनाउन...

...विस्तृतमा पढ्नुहोस्