दमकबाट हराएकि बिर्तामोडकि ७ बर्षिया बालिका भेटिइन्

दमक । झापाको दमकबाट बुधबारदेखि हराएकि झापा बिर्तामोड कृषी चौकनिवासी शुक्रराज जोगीकी ७ बर्षिया बालिका पुर्णिमा जोगी बिहिबार भेटिएकि छिन् । बुधबार बिहान छीमेकी दिदिले लिएर गएकी छोरी पुर्णिमा बिहिबार बिहान परिवारको सम्पर्कमा आएकि हुन् । छीमेकी दिदीले लिएर गएकि भएपनि उनी मादक पदार्थ पिएर दमक बसपार्कमा सुतेको समयमा बालीका पुर्णीमा हराएकि थिइन् । अलपत्र परेकि बालिकालाई भने बेलडागीँमा रहेको महिला सुरक्षा गुहले परिवार सम्पर्क...

...विस्तृतमा पढ्नुहोस्

रंगशालामा नेकपाको हस्तक्षेप स्वीकार्य छैन् : सांसद लिम्बु

दमक ,३० जेठ । झापाको क्षेत्र नम्बर ५ बाट प्रतिनिधित्व गर्ने समानुपातिक संघीय सांसद महेन्द्रकुमारी लिम्बुले कमल गाउँपालिका५ स्थित चिहानघारीदेखि सशस्त्र प्रहरीको तालिम केन्द्रको जग्गा भूमाफियाले हडप्न खोजेको घटना प्रति सदनमा कुरा उठाएकी छिन् । विहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद लिम्बूले प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र समेत रहेको झापा क्षेत्र नं ५ मा आफ्ना पितापूर्खादेखि चल्दै आएको चिहानघारीमाथि मदन भण्डारीको नाममा नेकपाले...

...विस्तृतमा पढ्नुहोस्

बिद्यार्थीहरुमा ‘मास कन्भर्सन डिसअर्डर’ को समस्या

दमक,३० जेठ । झापाको दमक १० स्थित सिंहदेवी माध्यमिक बिद्यालयका विद्यार्थीहरुमा ‘मास कन्भर्सन डिसअर्डर’ समस्या भएको पाईएको छ । कक्षा ६ र ७ का छात्रा बिद्यार्थीहरुमा केहिदिन यता यो समस्या देखिएको दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए । उनका अनुसार बिद्यार्थीहरु काम्ने, चिच्याउने, कराउने, ढल्ने, वेहोस हुने, हातखुट्टा झट्कार्ने, बर्बराउने, श्वास फेर्न गाह्रो हुने, आत्तिने लक्षणहरुले सताउने गरेको छ । बुधबार मनोपरामर्शदाता सहितको...

...विस्तृतमा पढ्नुहोस्

दमकमा पनि डेंगु देखियो, सचेत रहन चिकित्सकको आग्रह

दमक । तीन वर्षअघि महामारीको रूपमा डेंगु फैलिएको झापाको दमकमा यस वर्षसमेत यो रोग देखिएको छ। सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगु मोरङसँगै झापामा पनि देखिएको हो। संक्रमण देखिएका दमकका २ जनाको दमक अस्पतालमा उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन्। डेंगु अन्यत्र फैलन नदिन जनचेतनामूलक कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ। जनचेतनामूलक कार्यक्रमअन्तर्गत डेंगुबाट बच्ने उपायबारे टोल टोलमा पुगेर जानकारी...

...विस्तृतमा पढ्नुहोस्

दमकमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

दमक,३० जेठ  । संघीय सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम झापाको दमकमा पनि शुरु भएको छ । आज बुधबार नगरपालिकामा औपचारिक एक कार्यक्रम गरि १ सय ७६ युवालाई रोजगारी प्रदान गरिएको जानकारी गराईएको हो । दमकमा २ हजार १ सय ५० जना बेरोजगारहरु सुचिकृत भएपनि यस वर्ष भने नगरपालिकाले १ सय ७६ जनाले मात्र रोजगारीका अवसर पाएको नगरपालिकाले जनाएको छ । नगरपालिका रोजगार संयोजक राजेन्द्र...

...विस्तृतमा पढ्नुहोस्

दमकबाट हराइन ७ बर्षिया बालिका, देख्नु हुनेले सम्पर्क गरेर सहयोग गरौ

दमक | झापा बिर्तामोड कृषी चौकनिवासी शुक्रराज जोगीकी ७ बर्षिया बालिका पुर्णिमा जोगी आज दमक बसपार्कबाट हराएकी छिन् । आज बुधबार बिहान छीमेकी दिदिले लिएर गएकी छोरी पुर्णिमा अझ सम्म परिवारको सम्पर्कमा आएकी छैनन । छीमेकी दिदी भने मादक पदार्थ पिएर दमक बसपार्कमा सुतेको समयमा बालीका हराएको उनका बाबू शुक्रराजले हाम्रो दमकलाई जानकारी दीएका छ्न । बालिकालाई लीएर जाने दीदीलाई भने इलाका प्रहरी कर्यलय दमकले नियन्त्रणमा...

...विस्तृतमा पढ्नुहोस्

कञ्चनजंघा सहकारीको १९ औ स्थापना दिवस मनाईयो

दमक,२९ जेठ । दमक ८ स्थित कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले आज बुधबार आफनो १९ औ स्थापना दिवस विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । स्थापना दिवसमा बर्सेनी आयोजना गरिदै आएको रक्तदानसहित सामाजिक उत्तरदायित्व अन्तर्गतका सेवामुखी कार्यहरु यसवर्ष पनि निरन्तरता गरि भव्य रुपमा मनाईएको व्यवस्थापक निलकण्ठ निरौलाले जानकारी दिए । संस्थाको आफनै कक्षमा भएको खुला रक्तदानमा १९ महिलासहित ११० जनाले रगतदान गरेका थिए । रेडक्रस दमकको रक्तसञ्चार...

...विस्तृतमा पढ्नुहोस्

जेठ ३१ मा एभरेष्ट सपिङ सेन्टरमा रेष्टुरेन्ट उद्घाटन

दमक,२८ जेठ । झापाको दमकमा रहेको एभरेष्ट सपिङ सेन्टरमा सुविधासम्पन्न रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ । गत फागुन १७ देखि सञ्चालनमा आएको सपिङ सेन्टरले यहि जेठ ३१ गतेदेखि रेन्टुरेन्ट सञ्चालनमा ल्याउने भएको हो ।सपिङ सेन्टरले आज पत्रकार सम्मेलन गरि रेन्टुरेन्ट सञ्चालनको सवै तयारी पूरा भएको सञ्चालक रोहित आचार्यले जानकारी दिए । सपिङ सेन्टरमा रेष्टुरेन्टका बारेमा जानकारी दिदै सञ्चालकहरु उद्घाटनका अवसरमा रेन्टुरेन्टमा थप मनोरञ्जन प्रदान गर्न...

...विस्तृतमा पढ्नुहोस्

दमकमा सिरस एजुकेशन सञ्चालनमा

दमक ,२६ जेठ । अष्ट्रेलियासहित जापान अध्ययनका लागि आयल्ससंगै भाषा कक्षा पठनपाठन गराउन उद्देश्यले झापाको दमकमा सिरस एजुकेशन सञ्चालनमा आएको छ । दमक ८ स्थित जनता वैक रहेको भवनको माथिल्लो तलामा सिरस एजुकेशनको शाखा सञ्चालनमा ल्याईएको हो । युवा व्यवसायी राजु खड्का तथा वैदेशिक क्षेत्रका अनुभवी विवेक भट्टराई लगायतको समूहले उक्त एजुकेशन सञ्चालनमा ल्याएका हुन् । उच्च शिक्षा अधययनका लागि विद्यार्थीहरुलाई आवश्यक परामर्श सेवा दिने...

...विस्तृतमा पढ्नुहोस्

नगरपालिका भएको ३७ वर्ष पछि दमकको बाह्रघरेमा खानेपानी आयोजना निर्माण कार्य शुरु

नगेन्द्रमणि न्यौपाने दमक । झापाको दमक नगरपालिका भएको ३७ वर्ष पछि बल्ल दमकको १० नम्बर वडामा खानेपानी आयोजना निर्माण कार्य शुरु भएको छ । यसरी आफ्नो वडामा खानेपानी आयोजना बन्ने भए पछि स्थानीबासीहरु हर्षित भएका हुन । बर्षौ देखि भुमिगत ट्युबेलको पानी प्रयोग गर्न बाध्य यस भेगका स्थानीयबासीहरु आयोजना सम्पन्न भए पछि शुद्ध पिउने पानी उपभोग गर्न पाउनेमा निकै आशाबादी देखिएका छन । बर्षौ देखि भुमिगत...

...विस्तृतमा पढ्नुहोस्