कुकुरको पेटमा रहेको २ केजीको ट्युमर, शल्यक्रिया गरि निकालियो

झापा । मानिसको पेटबाट शल्यक्रिया मार्फत ट्युमर निकालेको त हामीले प्रसस्तै सुन्ने गरेका छौं । तर पशुको पेटबाट शल्यक्रिया गरेर ट्युमर निकालेको भने विरलै सुनेका हौंला । पशुको पनि बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्दै धनकुटाको डाँडाबजारमा पेटमा ट्युमर पलाएको जर्मन सेफर्ड जातको कुकुरको सफल सल्यक्रिया सम्पन्न भएको छ । सल्यक्रिया गरि सो कुकुरको पेटमा भएको दुई किलोको ट्युमर निकालिएको छ । कुकुर यतिवेला स्वस्थ्य रहेको...

...विस्तृतमा पढ्नुहोस्

भू-माफियाहरुको कब्जामा सरकारी जग्गा: रवि लामिछाने, भिडियो

लिच्छविकालदेखि चल्दै आएको गुठी परम्परालाई राज्यको स्वामित्वमा ल्याउन सरकारले संघीय संसदमा दर्ता गरेको गुठीसम्बन्धि विद्येयक विरुद्ध राजधानी आन्दोलित छ । विद्येयकमा भएको व्यवस्थाबारे जानकारी लिउ । यो विद्येयक जस्ताको त्यस्तै पारित भए गुठीका नाममा रहेको हजारौ रोपनी जग्गा भुमाफियालाई सुम्पिने बाटो खुल्छ, भन्ने आंशका धेरैको छ । विद्येयकमा भएको मुख्य प्रावधानले यस्तो शंका गर्ने प्रसस्त ठाँउ दिएको छ । यसले सामुदायिक गूठीलाई राज्यको स्वामित्वमा पु¥याउँछ र...

...विस्तृतमा पढ्नुहोस्

घेदुङको राष्ट्रिय महाधिवेशन धरानमा गर्न माग

धरान | नेपाल तामाङ घेदुङको नवौं राष्ट्रिय महाधिवेशन सुनसरीको धरानमा गर्न माग गर्ने निर्णय गरिएको छ । नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामाको अध्यक्षतामा तथा घेदुङका पूर्व केन्द्रीय अध्यक्ष महेन्द्रजंग योञ्जन, महासचिव मोहितकुमार घिसिङ(बाबु), केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, केन्द्रीय सदस्यहरु दिलकुमार पाख्रिन, मैतबहादुर गोले, रामप्यारी मोक्तान, प्रदेश उपाध्यक्ष रामबहादुर ग्यावा, प्रदेश सह–सचिव मणि तितुङ, प्रदेश सल्लाहकार मनु मोक्तान लगायतको उपस्थितिमा बसेको बैठकले यस्तो...

...विस्तृतमा पढ्नुहोस्

रविको व्यंग्य, १४० रुपैयाँ किलोमा किनेको गोलभेडा चोरी होला भनेर स्टुडियोमा नै लिएर आएको छु, भिडियो सहित

कृषि प्रधान देश हेर्दा हेर्दा विचौलिया प्रधान देश भयो । कृषि योग्य जमिन प्लट प्लटमा विक्री भए । उत्पादन शुन्य प्राय भयो, देशको पैसा विदेश गयो र हाम्रो भान्सामा आउने तरकारीको मूल्यले आकाश छोयो ।तरकारीको मूल्यले आकाश छोएर के गर्नु, उत्पा दन गर्ने किशान हातमा ठेला छ । विचौलियाको हातमा पैसाको बिटो । किसानले साइकलबाट मोटरसाइकलमा प्रगति गर्न सकेन विचौलियाका सपरिवार मोटरमा हुइकिन थाले...

...विस्तृतमा पढ्नुहोस्

सेन्टरीको अध्यक्षमा हिमा खनाल

मेचीनगर । हिमा खनालको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । सेन्टरी युवा क्लब मेचीनगरले जिल्ला प्रशासन कार्यालय र झापा जिल्ला खेलकुद विकास समितिमा संस्था दर्ता गराउनका लागि खनालको नेतृत्वमा तदर्थ समिति निर्माण गरेको थियो । समितिले विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय र झापा जिल्ला खेलकुद विकास समितिमा संस्था दर्ता गराए संगै २ बर्षे कार्यकालका लागि संस्थाको...

...विस्तृतमा पढ्नुहोस्

हात्तीको आक्रमणबाट कमलमा क्षति

कमल, २६ पुस । दुई वटा संख्यामा आएको जंगली हात्तीले झापाको कमल गाँउपालिका वडा नम्बर ५ को आधा दर्जन बढी घरमा क्षति पुरयाँएको छ । वडाध्यक्ष डम्बर बहादुर निरौलाका अनुसार वडाको उत्तर जंगलसंग जोडिएको नयाँ बस्ती,टुक्रेका सुकुम्बासी बस्तीहरुमा गएराति दुई वटा संख्यामा आएको हात्तीले त्यहाँका घरहरुमा आक्रमण गरि क्षति पुरयाँएको छ । हात्तीको आक्रमणबाट स्थानीय प्रेमबहादुर दर्जी,दिनेश मल्लिक,नारायण मल्लिक ,फुर्वा तामाङ्गसहितका अन्य दुई जनाको घरको अन्नवाली,घरका...

...विस्तृतमा पढ्नुहोस्

बिचार चौतारीको र्याली

बुधबारे । छैटौं राष्ट्रिय पोशाक दिवसको अवसर पारेर झापाको मेचिनगर १२ मा रहेको विचार चौतारी युवा क्लबको आयोजना तथा माधब संस्कृत बिध्याश्रमको संयुक्त आयोजनामा मंगलबार बृहत् र्याली सप्पन्न गरेको छ । सहरेडागी चोक बाट सुरु भएको र्याली धाईजन चोक हुँदै सोही स्थान सहरेडागी चोकमै कोण सभामा परिणत भएको थियो । कार्यक्रम संयोजक उत्सब भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी भुपेन्द्र नेउपानेको प्रमुख आतिथ्यता रहेको थियो । सस्थाका उपाध्यक्ष...

...विस्तृतमा पढ्नुहोस्

हरेक आमाबुवाले ध्यानदिनुपर्ने कुरा: बच्चालाई चिच्याएर गाली गर्नु सबैभन्दा ठूलो मुर्खता

केटाकेटीलाई अनुशासित बनाउन पिट्ने प्रवृत्ति घट्दो छ । तर कराउने ? प्राय: सबैले आफ्ना बच्चालाई कहिलेकाहीं कराएर गाली गर्छन् । यसले कुनै काम गर्दैन भन्ने थाहा पाउँदा–पाउँदै पनि अभिभावकले गाली गर्छन् । अचेल चिच्याएर गाली गर्नु अभिभावकको सबैभन्दा ठूलो मुर्खता हुनसक्छ । हरेक दिनजसो घरमा अभिभावकले हकार्ने गरेका बच्चामा हीन भावना बढ्छ । उनीहरूमा निराश हुने दर पनि माथि छ । २०१४ मा ‘द जर्नल अफ चाइल्ड डेभलपमेन्ट’मा प्रकाशित एक अध्ययन अनुसार...

...विस्तृतमा पढ्नुहोस्

यस्ता छन् रिस नियन्त्रण गर्ने सजिला उपाय

मानिसमा हुने एक प्रकारको इगोमा आघात पुर्याउँदा हुने प्रतिक्रिया नै रिस हो। यो मानिसमा मात्र नभएर हरेक प्राणीमा हुन्छ। रिस आफैँमा नराम्रो इमोसन होइन, तर सही ढंगले व्यवस्थापन गर्न सकिएन भने ठूलो दुर्घटनासमेत हुनसक्छ। रिसलाई हटाउन र घटाउन के कारणले उत्पन्न भएको हो भन्ने ठम्याउनु पर्ने हुन्छ। अध्यधिक मात्रामा रिस उठ्नु एक प्रकारको जटिल मानसिक समस्या पनि हो। यदि मानिसले परिस्थितिअनुसार आफ्ना भावनालाई नियन्त्रण गर्न सकेन भने...

...विस्तृतमा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले म मर्नुपथ्र्यो तर म मरिन भनेपछि…

काठमाडौँ । “चौध वर्षको कारावास र त्यसमध्ये चार वर्षको एकल कोठरी बासका समयमा मसँग दुई विकल्प थिए । त्यो पनि मेरो छनोटको विषय थिएन । कि त म मर्नुपथ्र्यो तर म मरिन । त्यसैले मैले चुपचाप सहेको थिएँ । मेरो छनोट भएको भए तपाईं मलाई मूर्ख भन्न सक्नुहुन्थ्यो तर त्यो मेरो छनोट थिएन ।’’ प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिने...

...विस्तृतमा पढ्नुहोस्