शिवसताक्षी नगर प्याव्सनको पहिलो साधारण सभा सम्पन्न


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


  • झिलझिले, २७ भदौ । झापाको शिवसताक्षी नगरमा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन)को पहिलो साधारण सभामा दुधेमा सम्पन्न भएको छ ।
    प्याव्सनका केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागि स बक्ताहरुले अन्तराष्ट्रिय जगतको जस्तो शिक्षा अव नेपालका नीजि विद्यालयले नक्कल नगरे सवै नीजि विद्यालयहरु धरासयी हुने बताए । नेपालको चलन चल्तीको शिक्षाले गुणस्तर सुधार गर्न नसकेको बताउदै सहमभागिहरुले शिक्षा क्षेत्रमा विदेशीको जस्तो नक्कल नगरे शिक्षा क्षेत्रका उद्यमीको लगानी समेत डुव्ने खतरा बढेको औल्याए ।


    प्याव्सन १ नम्बर प्रदेशका उपाध्यक्ष मिलनकुमार ढुँगाना, प्याव्सनका झापा अध्यक्ष एलपी उप्रेतीले व्यक्तिबादी चिन्तनका कारण निजी विद्यालयमा चुनौती थपिएको बताए । कार्यक्रममा मेचीनगर प्याव्सनका अध्यक्ष डम्वर रुचाल, पशुपति अंग्रेजी माविका संस्थापक चन्द्रप्रसाद खनालले शिक्षा क्षेत्रका लागेका मान्छेले आचरण नसुधारे उनीहरुले प्रदान गर्ने शिक्षाले सकरात्मक अर्थ नराख्ने बताए ।
    शिवसताक्षी नगर प्याव्सनका अध्यक्ष अमृत तिम्सीनाको अध्यक्षतामा भएको प्रथम नगर सभामा उपाध्यक्ष राम सुहाङ्गले स्वागत मन्तव्य राखे भने सञ्चालन सचिव दिगम पराजुलीले गरेका थिए । सभामा संस्थाको साँगठनिक प्रतिवेदन संस्थाका सचिव दिगम पराजुली र आर्थिक प्रतिवेदन सभाको बन्द्र सत्रले अनुमोदन गरिएको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology