दमक –रवि सडक कालोपत्रे हुने


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


  • दमक,२५ भदौ । झापाको दमकबाट ईलाम तथा पाँचथर जोड्ने दमक चिसापानी ( फाल्गुनन्द ) सडक निर्माणका लागि थप २ अर्व रुपैयाँ खर्च हुने भएको छ ।


    दुई ओटा प्याकेज बनाएर सडक कालोपत्रेका लागि ठेक्का सूचना सार्वजनिक भएसँगै सडक निर्माणले तिव्रता दिने आशा बढेको उपभोक्ता समितिले जनाएको छ । बुधबार सडक निर्माण उपभोक्ता समितिले पत्रकार भेटघाट गरि सो बारेमा जानकारी दिएको हो । समिति अध्यक्ष रेवतराज पुरी (गगन)ले सो रकमले कालोपत्रे बनाउन बाँकि खण्डमा काम हुने जनाएका छन् ।
    ३५ किलोमिटर लामो सडकको झापा खण्ड कालोपत्रे भईसकेको र गत वर्षदेखि ईलामतर्फ मर्चेबुङ् सम्मको ७ किलोमिटरमा पनि निर्माण कार्य जारी रहेको उनले जनाए । हालै प्रकाशित सूचना अनुसार ठेक्का लाग्ने प्रकृयाबाट मर्चेबुङ् देखि मानपुर र मानपुर देखि चिसोपानी सम्म सडक कालोपत्रे गरिने उनले बताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology