इजरायल गोर्खा एसोसिएसन ‘आकांक्षा’ को बिमोचन गर्दै


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


  • इजरायल | इजरायल गोर्खा एसोसिएसन द्वारा प्रकासित साहित्यीक पुस्तक “आकांक्षा”को बिमोचन इजरायलमा गरिने भएको छ ।

    यहि सेप्टेम्बर १३ तारिक शुक्रबार इजरायलको तेलअबिभ स्थित एभरेस्ट क्लबमा एक कार्यक्रमका बिच बिमोचन गरिने भएको हो ।

    बैदेसिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत नेपाली र नेपाली भाषी साहित्यकारहरु बाट संयुक्त रुपमा लिखित उक्त पुस्तक नेपाली र गोर्खा भारतीय नागरिकहरुको संगठन इजरायल गोर्खा एसोसिएसनको संयोजनमा प्रकाशन  भएको हो ।

    इजरायल गोर्खा एसोसिएसनका अध्यक्ष किशोर चौहानका अनुशार “आकांक्षा” भित्र विभिन्न सर्जकका ३१ वटा साहित्यिक सिर्जना रहेका छन् भने पुस्तक ७१ पेजको रहेको छ। पुस्तकको सम्पादक पासड्ग थोक्ते शेर्पा, सह सम्पादकहरु बिध्या थापा मंगर, ग्रेसी राई, शुसान्त राई दुड्गमाली रहेका छन् भने आवरण सज्जा प्रवेस क्षेत्रीले गरेका छन् ।

    कार्यक्रम सफल बनाउन उपस्थितको लागि इजरायलमा कार्यरत सम्पूर्ण नेपाली भाषी दाजु भाइ तथा दिदि बहिनिहरु लाई सहभागी भइदिन आयोजकले अनुरोध गरेको छ । बेलुका ७ बजे कार्यक्रमको समय निर्धारण गरिएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology