झापा चेम्बरको नयाँ नेतृत्व चयन


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६


  • बिर्तामोड,२३ भदौ । चेम्बर अफ कमर्श झापाको नयाँ नेतृत्व चयन गरेको छ । आज सोमवार बिर्तामोडमा भएको झापा चेम्बरको प्रथम अधिवेशनले ओमकृष्ण विमलीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो ।


    सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा सुवास भट्टराई,उद्योग उपाध्यक्षमा दिपेन्द्र राउत र वाणिज्य उपाध्यक्षमा यामनाथ बिमलीलाई जिम्मेवारी दिएको छ । यसैगरि महासचिवमा प्रदिप खरेल, कोषाध्यक्षमा शत्रुघनप्रसाद गुप्ता, वाणिज्य सचिवमा विरोध सुवेदी र उद्योग सचिवमा प्रेमा भट्टराईलाई निर्वाचित गरेको छ । अधिवेशनले चेम्बरको झापा जिल्ला सदस्यहरुमा विष्णुप्रसाद आचार्य, शिला ढकाल, गणेश पाठक (सुवोध), टंकप्रसाद भट्टराई, लक्ष्मी बस्नेत, मनोजकुमार अग्रवाल, अर्जुन चुँडाल, धरणी पोखरेल, लिला चिमरिया र कृष्ण राजभण्डारीलाई चयन गरेको छ ।

    नेतृत्व चयन गर्न शिवकुमार अग्रवालको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको थियो । अधिबेशनको उद्घाटन प्रतिनिधिसभाका सदस्य तथा अन्तराष्र्टि«य सम्बन्ध समितिको सभापति पवित्रा निरौला खरेलको गरेकी थिइन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology