क्यान्सर रोगीलाई प्रवासीहरूको सहयोग


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६


  • दमक,२२ भदौ । १७ बर्षिया क्यान्सर पीडित विना (सपना ) चेम्जोङको उपचारमा सहयोग पुरयाँउन दक्षिण कोरियामा रहेका प्रवासी नेपालीहरूले आर्थिक सहयोग दिएका छन् । चार बर्ष देखि प्रवास कोरियामा काम गरिआएका इलाम, चुलाचुली ४ का सुवास चेम्जोङको नेतृत्वले क्यान्सर रोगी विनाको उपचारमा सहयोग स्वरुप रु ६० हजार एक सय रुपैया दिएका हुन् ।


    संकलन गरि मिडिया चुलाचुली इलाम र संकलनकर्ताकी आमा मनमाया चेम्जोङसहितको एक टोलीले उपचारस्थलमा पुगेर सो सहयोग हस्तान्तरण गरेकी हुन् ।
    दमक २ भाङबारी घर भएको विपनाको ८ महिना यता देखि वीपी मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचार भइरहेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology