लोकतान्त्रिकका श्रेष्ठ ३ सय बढी मतान्तरका साथ अगाडी


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६


  • दमक,२१ भदौ । दमक उद्योग वाणिज्य संघको १५ सय जारी मतगणनामा संयुक्त लोकतान्त्रिक व्यवसायी समूहका अध्यक्षका उम्मेदवार गोकुल श्रेष्ठले ३ सय बढी मतान्तर बनाउदै अग्रता कायम राखेका छन् ।

    श्रेष्ठले ९०१ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी नेकपा निकट प्रगतिशिल व्यवसायी समूह तर्फबाट अध्यक्षका प्रत्यासी विमल खतिवडाले ५८३ मत प्राप्त गरेका छन् । यो मतान्तर ३१८ हो ।

    अघिल्लो गणनामा भन्दा यो गणनामा आइपुग्दा श्रेष्ठले प्रतिद्धन्दीसंग मतान्तर थप वढाउदै लगेका छन् ।
    नेपाली कांग्रेससहितका लोकतान्त्रिक व्यवसायीको समूहले पदाधिकारीको वरिष्ठ उपाध्यक्षबाहेक सवै पदमा अग्रता कायम राखेको छ ।
    वरिष्ठ उपाध्यक्षमा प्रगतिशिलका गोपाल गुरागाईले ७९३ ,लोकतान्त्रिकका सुरज आचार्यले ६६७ , प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजु खड्काले ७७४, प्रगतिशिलका युवराज घिमीरेले ६८२ , द्धितीय उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङ्गयाले ६५१ , प्रगतिशिलका घनश्याम खनालले ५९५ ,स्वतन्त्रतर्फका टिका प्रसाईले २०६ मत प्राप्त गरेका छन् ।

    यस्तै तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बुले ७७३ र प्रगतिशिलका ज्ञानु पौडेलले ६७७ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जनाएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology