५ सय गणनामा श्रेष्ठको १०१ अग्रता


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६


  • दमक,२१ भदौ । दमक उद्योग वाणिज्य संघको हिजो भएको निर्वाचनको जारी मतगणनामा संयुक्त लोकतान्त्रिक व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार गोकुल श्रेष्ठले अग्रता बढाउदै लगेका छन् । ५ सय गणनामा श्रेष्ठले आफना प्रतिद्धन्दी प्रगतिशिल समूहका विमल खतिवडालाई १०१ मतको अन्तरले अग्रता कायम राखेका हुन् । श्रेष्ठले २९९ ल्याएका छन् भने खतिवडाले १९८ मत ल्याएर पछ्याईरहेका छन् ।


    यसैगरि वरिष्ठ उपाध्यक्षमा प्रगतिशिलका गोपाल गुरागाईले २६३ ,लोकतान्त्रिकका सुरज आचार्य २२९ , प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजु खड्काले २५८ , प्रगतिशिलका युवराज घिमीरेले २२८, द्धितीय उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङ्गयाले २२३ , प्रगतिशिलका घनश्याम खनालले २०४ ,स्वतन्त्र टिका प्रसाईले ५८मत प्राप्त गरेका छन् । यस्तै तृतीय उपाध्यक्षमा लोकतान्त्रिकका रमा लिम्बुले २६८ र प्रगतिशिलका ज्ञानु पौडेलले २१८ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जनाएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology