चासोक तङ्नामको अवसरमा गायक पोख्रेल र गायिका सुनिता इजरायल आउने


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६


  • इजरायल । लिम्बू सामुदायको मौलिक पर्व चासोक तङ्नाम (उभौली पर्व/ न्वागी पुजा) को अवसरमा इजरायलमा सांगीतिक साँझ हुने भएको छ ।

    आउदो डिसेम्बर १३ तारिख २०१९ शुक्रबार आयोजना मिति तय गरिएको उक्त कार्यक्रममा नेपाली चर्चित गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आउने भएका छन् ।

    किरात याक्थुङ चुम्लुङ इजरायलको मुख्य आयोजना रहने यस कार्यक्रमबाट प्रदेश १ मा रहेका लिम्बुवानका असहाय अपाङ्ग भएका जेहेन्दार बालबालिकाहरुलाई छात्रवृति प्रदान गरिदै आएको कियाचु इजरायल कल्याणकारी कोष अभिबृदीको लागी रहने बताइएको छ ।

    आयोजक कियाचुले सामाजिक संजालमा एक सूचना जारी गर्दै उक्त मिति र समयमा कुनै पनि संघ संस्था तथा संगठनहरुले अन्य कार्यक्रम नजुधाइ सामाजिक सद्भाव र सांस्कृतिक सहिष्णुतालाइ बचाउन सहयोग गरिदिन समेत अनुरोध गरेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology