इजरायलमा ‘बलिहाङ कप’ चौथो संस्करण आयोजना हुँदै


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


  • इजरायल । इजरायलमा ‘बलिहाङ कप’ चौथो संस्करण आयोजना तयारी थालिएको छ ।

    ”एकता र मित्रताको लागि फूटबल” भन्ने मुख्य नाराका साथ किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा बिगत ३ वर्ष देखि बलिहाङ तङनामको अवसरमा निरन्तर आयोजना गरिरहेको “बलिहाङ कप” फूटबल प्रतियोगिताको चौथो संस्करण “बलिहाङ कप -२०१९ “फुटसल प्रतियोगिता आयोजनाको मिति तय भएको छ ।

    आउदो अक्टोबर ११ तारिख शुक्रबारको दिन आयोजना हुन लागेको प्रतियोगितामा इजरायलमा स्थापित विभिन्न नेपाली र नेपाली भाषी फूटबल क्लबहरुलाई सहभागिता भइ प्रतियोगितालाइ सफल र रोमान्चक बनाई दिन आयोजकले जानकारी सहित अनुरोध गरेको छ ।

    आयोजकका अनुशार आउदो सेप्टेम्बर १३ तारिख शुक्रबार प्रेसमिट मार्फत प्रतियोगिताको सम्पूर्ण जानकारी गराउने र उक्त दिन सहभागी हुने चाहने फुटबल क्लबका टिम म्यानेजर, टिम कोच, खेलाडीहरुलाई उपस्थित भइ टीम दर्ता गर्न पनि जानकारी गराएको छ ।

    प्राय इजरायलमा आयोजना भइ रहने यस खाले फुटसल प्रतियोगिता भन्दा बिगत ३ वर्ष देखि निरन्तर आयोजना हुदै आएको यस ‘बलिहाङ कप’लाई विशेसरुपमा हेर्ने गरिन्छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology