विद्यार्थीलाई भित्ते पत्रिका प्रकाशन तालिम


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


  • दमक,१९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ५७ औ स्थापना दिवशको अवसर पारेर झापाको लखनपुर स्थित रेडक्रस उपशाखाले वालबालिकाहरुलाई भित्ते पत्रिका लेखन तथा प्रकाशन तालिमको आयोजना गरेको छ ।


    बिहिबार नेपाल रेडक्रस सोसाईटी झापाका उपसभापति मित्रदेव काफ्लेको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो । दुई दिने तालिममा कमल गाउँपालिकाका ११ विद्यालयका २२ विद्यार्थी सहभागी छन् । उपशाखा उपसभापति चन्द्रकला भण्डारीको अध्यक्षतामा कार्यक्रमको उद्घाटन सत्र सञ्चालन भएको थियो । वालबालिकाहरुमा रहेको क्षमता विकास तथा प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएका उपशाखा सचिव पारषमणि राईले जानकारी दिएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology