लिवि मञ्च झापाको नेतृत्व चयन


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ १५, २०७६


  • दमक,१५ भदौ । लिम्बु विद्यार्थी मञ्च झापाको नयाँ नेतृत्व चयन भएको छ । आज दमकको किरात भवनमा सम्पन्न मञ्चको पाँचौ जिल्ला अधिबेशनले सागर साँम्बाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा दिलहाङ्ग लिम्बु, महिला उपाध्यक्षमा सानुसा लिम्बु,सचिवमा सञ्जय इङनाम ,सहसचिवमा गंगा वेघा र कोषाध्यक्षमा छुनु लिम्बु रहेकी छन् ।


    यसैगरि सदस्यहरुमा हिमाल लिम्बु,आइतहाङ चेम्जोङ,चन्द्र लिम्बु,दिवस तिगेला,आयुस लिम्बु,नन्या नेम्बाङ,दिपिका लिम्बु,निरु लिम्बु,अविन लिम्बु,मुना लिम्बु र रोमन लिम्बु चुनिएका हुन् । मञ्चको नेतृत्व चयन गर्न केन्द्रीय कोषाध्यक्ष विक्रम शेर्माको संयोजकत्वमा केन्द्रीय सदस्य मनकुमार लिम्बु , प्रताप निङलेखु सदस्य रहेको एक निर्वाचन मण्डली समेत गठन गरिएको थियो ।
    मञ्चका झापा जिल्ला अध्यक्ष सन्तोषी लिङदेनको अध्यक्षतामा तथा मञ्चका केन्द्रीय सचिव योवाहाङ तुम्बाहाङफेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा मञ्चका केन्द्रीय कोषाध्यक्ष विक्रम शेर्मा, केन्द्रीय सदस्य मनकुमार योङहाङ, किरात याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज प्रदेश नं १ का कोषाध्यक्ष शुसन राई लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology