कर्णाली शाकोसको पाडाजुंगी सेवा केन्द्रमा चोरी


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ १५, २०७६


  • दमक,१५ भदौ । झापाको कमल गाँउपालिका वडा नम्बर ५ मा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको पाडाजुंगी सेवा केन्द्रमा गएराती चोरी भएको छ ।

    स्थानीय निर्मल सापकोटाको दोश्रो तलामा पक्की घरमा रहेको सेवा केन्द्रको चेनगेट फोडेर कार्यालय भित्र रहेको एकथान ल्यापट र फलामको पैसा राख्ने सेभ बक्स समेत चोरी भएको सेवा केन्द्रका प्रवन्धक गंगाप्रसाद राजवंशीले बताए । लकरमा करिव रु ७ लाख रुपैया रहेको उनले जानकारी दिए ।

    झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको सो सेवा केन्द्र पाडाजुंगीमा २०६९ सालदेखि सञ्चालनमा रहेको थियो । विहान कार्यालय खोल्ने क्रममा ताला तोडिएको अवस्थामा देखेपछि चोरी भएको थाहा पाएको प्रवन्धक राजवंशीले वताए ।
    प्रहरीले घटनास्थलमा पुगेर चोरी गर्ने समूहको खोजतलास तीव्र पारिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले वताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology