पाँच ज्येष्ठलाई सामूहिक सम्मान


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, भदौ १४, २०७६


  • दमक,१४ भदौ । दमक ८ स्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालले आज आफनो दोसो साधारण सभा सम्मन्न गरेको छ । साधारण सभामा ८० बर्ष माथिका पाँच जना जेष्ठ बुबाहरुलाई कुशेऔशी (बाबुको मुख हेर्ने ) दिनको अवसर पारेर ज्येष्ठहरुलाई दिर्घ जीवनको कामना गर्दे सम्मान गरिएको हो ।

    ज्येष्ठहरुलाई कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले सम्मान गरेकी थिएन् ।

    यसरी सम्मानीत हुने जेष्ठ बुबाहरुमा डम्मरुबल्भव प्याकुरेल, दुर्गा प्रसाद खनाल, रामचन्द फुयल ,खडग प्रसाद न्यौपाने, धुरन मण्डल रहेका छन् । कार्यक्रममा अक्षयकोषमा रकम जम्मा गर्ने ३५ जना सदस्यलाई समेत सम्मान गरिएको थियो । ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष ओम प्रसाद खनालले समितिको तर्फबाट बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सिताराम खतिवडा,दमक ८ का वडाध्यक्ष पशुपतिराज गोतम लगायतको उपस्थिति रहेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology