डाँफे साकोसको प्रतिवेदन सार्वजनिक


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ ११, २०७६


  • दमक ,११ भदौ । झापाको दमक ५ स्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाले आफनो १२ औं बार्षिक साधारण सभामा प्रस्तुत हुने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ । संस्थाले बुधार आफ्नै कार्यालयको सभाहलमा शेयर सदस्यहरुवीच प्रतिवेदन सार्वजनिक गरेकोे हो ।

    संस्थाको आगामी भदौ २० गते कस्मिक पार्टी प्यालेसमा साधरणसभा हुदै छ । संस्थाको गतिबिधी सेयर सदस्यहरुवीच अग्रिम जानकारी गराउने उद्देश्यले साधारणसभा अगावै प्रतिवेदन सार्बजनिक गरिएको संस्थाले जनाएको छ । साधारण सभामा बिभिन्न बिधाका १ दर्जन बढिलाई पुरस्कृत गरिने बताइएको छ । प्रतिबेदन सार्बजनिक गर्दै संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले हाल संस्थामा ३८ करोड ८० लाख बराबर वासलत रहेको जानकारी दिए । साधारणसभाका अवसरमा संस्थाका उत्कृष्ट सदस्य , कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको छ । प्रतिबेदन सार्वजनिक पश्चात संस्थाले सेयर सदस्यवीच तिज मिलन कार्यक्रम समेत गरेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology