म्याड्रिडले नेयमारकाे लागि ३ खेलाडी र १११ मिलियन डलर दिँदा पनि पीएसजीले अस्वीकार गर्याे


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


  • एजेन्सी । स्पेनिस क्लब रियाल म्याड्रिडले आफ्नो क्लबमा नेयमार अनुबन्ध गर्न ३ खेलाडी र १११ मिलियन अमेरिकी डलरको प्रस्तावलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अस्वीकार गरेको छ ।

    रियालले नेयमारलाई अनुबन्ध गर्नकाे लागि ग्यारेथ बेल, केलर नाभास र हामेस रोड्रिग्वेजसहित १११ मिलियन अमेरिकी डलरको प्रस्ताव गरेको थियो तर उक्त प्रस्तावलाई पीएसजीले अस्वीकार गरिदिएको छ ।

    पीएसजीले त्यसअघि बार्सिलोनाको प्रस्तावलाई पनि नकारेको थियो । बार्सिलोनाले नेइमारलाई पुनः क्लब भित्र्याउनका लागि ९३ मिलियन पाउण्ड र फिलिप कोन्टिन्हो तथा इभान रेकिटिकको प्रस्ताव गरेको थियाे ।

    पिएसजीले नेइमारका लागि बार्सिलाेनासँग ९३ मिलियन पाउण्ड र कोन्टिन्हो, रेकिटिक र पोर्चुगिज राइट–ब्याक नेल्सन सेमेडो मागेकाे थियाे । अहिले फिलिपे कोउटिन्हो जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्धन भएका छन् ।

    यससँगै समर ट्रान्सफर सकिने संघारमा रहँदा नेयमारको सरुवा अझै अनिश्चित बनेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology