बिर्तामोडमा रन सुज


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


  • बिर्तामोड । झापाका दुई युवाले ८० लाख रुपैयाँ लगानीमा चर्चित ब्राण्ड ‘रन सुज’ को डिलर सञ्चालनमा ल्याएका छन् । झापाको बजारमा रन सुजको माग अत्याधिक भएको हुनाले त्यसको आधिकारिक डिलर सञ्चालनमा ल्याएको उनीहरुले बताए ।

    बिर्तामोडका दुर्गाप्रसाद रिजाल र सुभम प्रसाईले न्यू भवानी सप्लायर्स मार्फत रन सुज बिक्री गर्ने जनाएका छन् । पूर्बका स्थानीयवासीलाई मध्यनजर गर्दै रन सुजको आधिकारिक डिलर सञ्चालनमा ल्याइएको सञ्चालक रिजालले बताए ।

    सप्लार्यसको उद्घाटन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेका थिए । सप्लायर्सको उद्घाटन गर्दै अध्यक्ष भट्टराईले सरल र सहज रुपमा पाइने यो व्राण्डको जुत्ताले सबैको मन जित्ने बताएका छन् । विद्यार्थीका लागि ४ सय ९५ रुपैयाँदेखि ४ हजार ७ सय ९५ रुपैयाँसम्ममा जुत्ता खरिद गर्न सक्ने सञ्चालक प्रसाईले बताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology