लाईव्रेरीलाई पुस्तक हस्तान्तरण


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६


  • दमक,४ भदौ। दुर्घटना न्यूनीकरणका क्षेत्रमा क्रियाशील संस्था जीवन चक्र समाज नेपालले यहाँस्थित दमक पव्लिक लाईव्रेरीलाई करिव ४५ हजार मूल्य पर्ने कितावहरु वितरण गरेको छ ।


    समाजको प्रथम बर्षको अवसर पारेर आज बिहान लाइब्रेरीलाई विभिन्न किसिमका रु ४५  सय मूल्य पर्ने कितावहरु हस्तान्तरण गरेको हो । इलाका प्रशासन कार्यालय दमकका निमित्त प्रमुख यज्ञराज आचार्यको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच पुस्तकहरु हस्तान्तरण गरिएको हो । त्यस अवसरमा नेपाली कला,संस्कृति विकास गर्न टेवा पुरयाँउने उद्देश्यले संस्थाले विभिन्न पुस्तकहरु जुटाएर लाईव्रेरीलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष गणेश प्रसाद गौतमले जानकारी दिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology