शरणार्थी वालक मृत फेला


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, भदौ २, २०७६


  • दमक,२ भदौ । झापाको दमक नगरपालिका वडा नम्बर ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरका एक जना बालक मृत फेला परेका छन् ।वेलडाँगी २ सेक्टर ‘ई’ एक छाप्रा नम्बर २ वस्ने नर बहादुर मगरका १४ बर्षिय छोरा ओषिष मगर पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।

    आईतबार साँझ ५ बजे तिर घरबाट हराएका ओषिषलाई आज बिहाँन साढे ७ बजेको समयमा स्थानीय हुम्से दुम्से सामुदायिक बनको पोखरीमा डुबेर मृत अवस्थामा फेला परेका थिए । उनलाई वन कर्मचारीले देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
    घटनाबारेमा प्रहरीले अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले बताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology