उदयपुरमा फोनिज प्रदेशको अधिबेशन शुरु

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • उदयपुर,३० साउन ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको प्रथम महाधिवेशन आजदेखि उदयपुरको गाईघाटमा शुरु भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्य र फोनिज केन्द्रीय अध्यक्ष डन्ड गुरुङको विशेष आतिथ्यमा शुरु भएको अधिवेशनको उद्घाटन सत्रमा प्रदेश १ का १० जना अग्रज पत्रकारहरुलाई सम्मान गरिएको छ ।


    सम्मानित हुनेहरुमा झापाका रमेश समदर्शी, सुनसरीका हर्ष सुब्बा, गोपाल देवान, उदयपुरका कौसल चेम्जोङ, महेश्वर चाम्लिङ, धनकुटाका हेमा चेम्जोङ, सन्जय सन्तोषी राई, बिजयसन्तोषी राई र इलामका सटेन्द्र जबेगु रहेका छन् ।
    त्यस्तै,उदयपुरको लिम्चिम्बुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राईलाई पनि सम्मान गरिएको थियो । अधिवेशनमा फोनिजको सांगठनिक तथा वर्तमान अवस्थामा आदिवासी जनजाती पत्रकारहरुको भुमिकाका बिषयमा समेत छलफल हुनेछ । अधिवेशनले संगठनको नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology