झापाली गायिका सम्झना नेपाली सुगम संगीतमा फड्को मार्दै

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • बिर्तामोड । झापाली गायिका सम्झना पाण्डेले केहि पल बोलको गित मार्फत नेपाली गीत संगीतमा डेब्यू गरेकि छिन् । यसअघि पनि गीत रेकर्ड गराएसकेकि उनले महिनौ सम्मपनि आफ्नो गित रेकडिङ स्टूडियोसँग माग्दा पनि नपाएपछि अन्तत आफ्नो पहिलो गितलाई माया मार्दै दोस्रो गित केहि पललाई नै पहिलो मान्दै डेब्यू गरेकि जनाएकि हुन् ।

     

     

    उक्त गितमा मधु न्यौपानेको शब्द साथै अहिलेको चर्चित गायक तथा संगीतकार ताराबिर पाण्डेको संगीत र अशोक थापाको एरेन्ज रहेको छ । त्यसैगरि उक्त गितमा गायक तथा संगीतकार ताराबिर पाण्डे र नवगायिका सम्झना पाण्डेको युगल आवाजमा सुन्न सकिन्छ ।

     

    गितको अडियो तथा भिडियोको सम्पुर्ण जिम्मा गायक तथा संगीतकार ताराबिर पाण्डेलाई दिइएको गायिका सम्झनाले बताएकि छिन् । गितको छायाँङ्कन तथा सम्पुर्ण कलाकार पुर्वकै रहने गायिका सम्झनाले बताइन् । उनका अनुसार गितको अडियो तयार भइसकेको र भिडियो पनि तिज लगक्तै बजारमा ल्याउने उनले जनाइन् । झापा माइधारकि गायिका सम्झनाको गित संगीत यात्राले नेपाली गित संगीत जगतमा फड्को मार्ने संगीतकर्मीहरुले जनाएका छन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology