माईखोलामा एक जनाको शव फेला

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • झापा ,२९साउन । झापाको शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा एक जनाको शव फेला परेको छ । आज बिहान पौने ११ बजेको समयमा माईखोलाको पुल देखी १ किलोमीटर दक्षिण खोलाको किनारमा पानीमा तैरीरहेको अवस्थामा सोही स्थान बस्ने वर्ष ५५ को सपन चौधरी मृत अवस्था फेला परेका हुन् ।

    घटनाबारे जानकारी पाउनासाथ तत्काल अस्थायी प्रहरी चौकी माईधारबाट प्रहरीको टोली खटिगईएको थियो भने आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology