पत्रकार विद्रोही सम्मानित

  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६



  • बिर्तामोड,२७ साउन । झापाका अग्रज पत्रकार माधव बिद्रोही सम्मानित भएका छन् । डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट बिद्रोही सम्मानित भएका हुन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) को २० औं स्थापना दिवसको अवसर पारेर आज

    सोमबार पत्रकार बिद्रोहीसहित उदीयमान पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मीद्धय भगिहाङ लिम्बू (रानीटारे साइला) र धु्रव राजवंशीलाई सम्मानित गरिएको छ । लिम्बू रेडियो भिजनमा लिम्बू भाषाबाट र राजवंशी कञ्चनजङ्गा एफएममा राजवंशी भाषाबाट समाचार भन्दै आएका छन् । पुरस्कृत तथा सम्मानित ब्यक्तिलाई नगद सहित सम्मान गरिएको हो ।
    फोनिज झापाका अध्यक्ष बिशाल नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित ब्यक्तित्व बिद्रोही, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल र झापाका अध्यक्ष तारामणि सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology