सुंयुक्त विद्यार्थी संगठनको कचनकवलमा प्रर्दशन

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • झापाको कचनकवल गाँउपालिकाले निर्धारणगरेको शिक्षा नीति गलत भएको भन्दै आज संयुक्त विद्यार्थी संगठनले गाउपालिका परिसरमा विरोध प्रर्दशन गरेका छन ।

    गाँउपालिकाले यसै शैक्षिक सत्रबाट लागुहुनेगरि अबलम्बन गर्नलागेको १ विद्यालय १ संकायको नीति लगतभएको भन्दै विद्यार्थी संगठनहरुले कालो पट्टि बाँधेर सिठी फुक्दै विरोध प्रर्दशन गरेका हुन । संयुक्त बिद्यार्थी संगठनले एक साता अघि गाउपालिकाको शिक्षा शाखामा सो निर्णयलाई फिर्ता लिन माग गर्र्दै तिनदिनको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको थिए ।

    तर स्थानीय सरकारले विद्यार्थीहरुको मागलाई वेवास्थागरि अघि बडन खोजेकाले आफुहरु बाध्य भएर विरोधमा उत्रनु परेको नेपाल विद्यार्थी संघ झापाका सचिब नारायण नेपालले जानकारी दिनुभयो । विरोध कार्यक्रममा अनेरास्व वियूका झापा जिल्ला सचिब रोशन मोक्तान, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भक्त विकसमेतको सहभागिता रहको थियो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology