इजरायलबाट निस्कियो तीज गित फुरुरु, भिडियो सहित

  • प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६



  • इजरायल । परदेशीको कथा बेदनाले भरिएको फुरुरुबोलको तीज गीत इजरायलबाट सार्वजनिक भएको छ ।

    हिन्दु नारिहरुको महान पर्ब हरितालिका तीजको अवसर पारेर शुभारम्भ डिजिटल म्युजिक मार्फत बजारमा आएको गीतलाई र्य राना, दुर्गा बिसी,माया खनाल, अन्जु मोक्तानले आवाज दिएका छन् ।

    माया खनाल,सुर्य राना, दुर्गा बिसीको सयुक्त शब्द रहेको गीतलाई दुर्गा बिसीले लय दिएका छन् ।

    इजरायलको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोलाई अनिल सिंह राजपुतले निर्देशन तथा छायांकन गरेका हुन् ।

    गीतमा चेलीहरुको वेदनाको पोको फुकाउने चाड बिशेष भएकोले एउटी चेली लामो समय पछि घरदेखि माइतीमा जाँदै गर्दाको खुशी ब्यक्त गरिएको छ साथै चेलि र माइतिको बेदनाको वास्तविकतालाइ गीतमा प्रस्तुत गर्न खोजिएको छ ।

    हेर्नुहोस उक्त गीतको यो भिडियो

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology