गैरआवासीय नेपाली संघ आइसिसि सचिबमा इजरायलबाट ओलीको उम्मेदवारी

  • प्रकाशित मिति : बुधबार, साउन २२, २०७६



  • इजरायल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा दिपक प्रसाद ओलीले सचिबमा उम्मेदवारी दिएका छन्।

    मेरो उम्मेदवारी, दृढ संकल्प सहित पुरा गर्छु जिम्मेवारी’ भन्ने मूल नारासहित सचिवको उमेदवारी दिएका ओली ओली एनआरएन इजरायलको पूर्व अध्यक्ष समेत हुन् । उनि भन्छन, आफ्नो जीतले नेपाल सरकारसँगको समन्वयमा विदेशमा रहेका तमाम युवा जनशक्तिबाट मुलुकले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण सृजना गर्न लागिपर्ने बताउँछन् ।

    नेपालमा रहेका द्धन्द्धपीडित बालबालीकाको निम्ति विभिन्न चरणमा सहयोग अभियान चलाई सहयोग, नेपालमा रहेका विभिन्न बृद्धाश्रमहरुमा सहयोग गर्दै आएका ओली युवाहरुलाई स्वदेशमा नै रोजगारी सृजना गर्ने, युवाहरुको भूमिकालाई राज्यतहमा पु¥याउने र विदेशमा रहेका युवाहरु जो दोश्रो पुस्ताका एनआरएनहरुलाई नेपाली कला संस्कृति तथा सामाजिक भावाना जगाउन पहल गर्ने ओलीको योजना रहेको छ ।

    अन्तरास्ट्रिय झापाली समाजका उपाध्यक्ष, झापाली समाज इजरायलको सलाहकार समेत रहेका ओली बिगत लामो समय देखी मुख्य तय इजरायललाई आफ्नो कर्मभूमि बनाउदै आएका छन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology