कलेजो रोगवाट पीडित आङ्गदेम्बेद्धारा याचना

  • प्रकाशित मिति : बुधबार, साउन २२, २०७६



  • झापा, २२ साउन । कलेजो रोगवाट थलिएका झापा,मेचीनगर १५ निलकोठीका थामुहाङ्ग आङ्गदेम्बेका परिवारजनले उपचारमा याचना गरेका छन् ।
    छ महिना अघि कलेजोले काम गर्न छाडेपछि उपचारत ४७ बर्षिय आङ्गदेम्बेलाई थप उपचार गर्न रकम अभाव भएको भन्दै परिवारजनले सवैसंग सहयोगको याचना गरेका हुन् ।

    विरामीका साथ श्रीमती नीता

    विएण्डसी,धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ,भरतपुर क्यान्सर अस्पताल र काठमाण्डौमा उपचारका क्रममा परिवारको जायथेथा सकिएको र थप उपचार गर्न खर्च धेरै लाग्ने भएकाले सक्दो सहयोग पुरयाँइदिन पीडितकी श्रीमती नीता आङ्गदेम्बेले बताईन् । उनले श्रीमान वचाई दिन आग्रह गरिन् । परिवारका कमाई गर्ने अभिभावक रोगले थलिएपछि पीडित आङ्गदेम्बेका परिवार समस्यामा झेलिएका छन् । सामान्य जनमन गरिआएका उनको एक छोरा र एक छोरी छन् ।
    यसैवीच, पीडितको उपचारमा सघाँउ पुरयाँउन कमल गाँउपालिका ५ का सामाजिक अगुवा गणेश आङ्गदेम्बेको संयोजकत्वमा थामुहाङ्ग आङ्गदेम्बे वचाउन अभियान गठन गरिएको छ । अभियानले स्वदेश तथा विदेशमा पीडितको उपचारमा सहयोग जुटाउन पहल थाल्ने संयोजक आङ्गदेम्बेले जनाएका छन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology