उपनिर्वाचनमा सक्रिय सहभागिता जनाउने

  • प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६



  • दमक,२१ साउन । संघीय लिम्बुवान मञ्च नेपालले आसन्न उपनिर्वाचनमा सक्रिय सहभागिता जनाउने भएको छ ।आसन्न  उपनिर्वाचन लगायतका विविध विषयमा बसेको केन्द्रीय समितिको बैठकले यहि मंसिर १४ गते प्रस्ताव गरिएको उपनिर्वाचनलाई प्रभावकारी ढंगले सहभागिता जनाउने निर्णय भएको महासचिव अशोक चेम्जोङ्गले जानकारी दिए ।
    पार्टी अध्यक्ष कुमार लिङ्देन मिराकको अध्यक्षतामा बसेको बैठकले राज्यद्वारा भईरहेको बिकास र पर्यटनको नाममा पाँचथरको तिम्बुङ पोखरी लगायतका सांस्कृतिक पुरात्वातिक अतिक्रमण रोक्न माग गरेको छ ।

    साथै वैठकले असमाबेसी र आरक्षण बिरोधी लोकसेवा बिज्ञापन बिरुद्ध थप कार्यक्रमहरु लिएर आन्दोलनमा जाने समेत निर्णय भएको महासचिव चेम्जोङ्गले जानकारी दिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology