छमछमीमा दिलमाया ‘उत्कृष्ट १२’ मा

  • प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६



  • बुद्धशान्ति ,२१ साउन । नेपाल टेलिभिजनबाट प्रसारित जारी रियो छमछमी नृत्य प्रतियोगिताको उत्कृष्ठ १२ मा झापा, बुद्धशान्ति–४ की दिलमाया लिम्बु छनौट भएकी छिन् ।  प्रदेश एकबाट एकमात्र प्रतियोगिको रुपमा उनी उत्कृष्ठ १२ छनौट भएकी हुन् । उनलाई टप १ मा आउन यतिबेला धेरै भन्दा धेरै भोटको खाँचो रहेको छ । त्यसैले सम्पूर्णलाई भोट गरिदिन उनका परिवारले आग्रह पनि गरेको छ ।

    यही साउन १८ गते राती १० बजेबाट भोटिङ लाईन खुल्ला गरिएको र साउन २३ गते बिहिबार बिहान १० बजेसम्म भोटिङ गर्न सकिने प्रतिस्पर्धी लिम्बुले बताएकी छिन् ।

    यही साउन १८ गते राती १० बजेबाट भोटिङ लाईन खुल्ला गरिएको र साउन २३ गते बिहिबार बिहान १० बजेसम्म भोटिङ गर्न सकिने प्रतिस्पर्धी लिम्बुले बताएकी छिन् ।     उनलाई भोट गर्नका लागि आफ्नो मोबाइलको मेसेश बक्समा गई cc टाइप गरि एक स्पेश छोडेर ०३ लेखि ३१००९ मा पठाउन दिलमाया जिताँउ अभियानकर्ता तथा कलाकार सत्य राज लिम्बुले अनुरोध गरेका छन् ।

    ……………………………………..

    उनलाई भोट गर्नका लागि आफ्नो मोबाइलको मेसेश बक्समा गई cc टाइप गरि एक स्पेश छोडेर ०३ लेखि ३१००९ मा पठाउन दिलमाया जिताँउ अभियानकर्ता तथा कलाकार सत्यराज लिम्बुले अनुरोध गरेका छन् । अभियान अन्तगर्त प्रतियोगि लिम्बुलाई भोट गरेर जिताउन सवैसंग आग्रह गरिआएका छन् ।
    बुबा स्व. काजीमान लिम्बु र आमा सुभद्र लिम्बुकी छोरी मनिषा सानै उमेर देखि नृत्यमा रुची राख्थिन् ।

    झापा नृत्य कलाकार संघको क्षेत्रीय कोषाध्यक्ष समेत रहेकी लिम्बु सोरठी कला केन्द्रकी नृत्यकार हुन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology